News 24 Television
बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा 
बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा  आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जको बजार बिहिवार बन्द गरिएको छ । प्रायः राजनीतिक दल वा अन्य विभिन्न संघसंगठनहरुको आन्दोलनका कारण बन्द बजार बन्द हुँदा वीरगञ्जका व्यवसायीहरुले विरोध गर्ने गर्थे । तर यसपटक तिनै व्यवसायीहरुले आफै सटर बन्द गरेर वीरगन्ज बन्द गरेका छन् । 
राजावादी र गणतन्त्रवादीबीच ध्रुवीकरण 
राजावादी र गणतन्त्रवादीबीच ध्रुवीकरण  मुलुक भित्र पछिल्लो समय राजावादी र गणतन्त्रवादीबीचको ध्रुवीकरण बढ्दो छ । दलगतरुपमा राप्रपा र राप्रपा नेपाल खुलेरै राजसंस्थाको मागमा सडकमा संघर्ष गरिरहेको छन् भने वामपन्थी दलहरु गणतन्त्रको रक्षालाई नै प्रमुख राजनीतिक एजेण्डा बनाईरहेका छन् । केही नेताहरुले गणतन्त्रको विकल्प अरु नभएको बताए पनि आफुलाई लोकतान्त्रिक भन्ने दलहरु कांग्रेस र रास्वापाले...
ओलीमाथि विपक्षी दलको निरन्तर  प्रहार, राजावादीको गेयर ‘फुल’ !
ओलीमाथि विपक्षी दलको निरन्तर  प्रहार, राजावादीको गेयर ‘फुल’ ! गणतन्त्र भर्सेस राजतन्त्रको माहोल एकतिर, अर्कातिर मनमरी बोल्दै हिड्ने नेताहरुको  प्रवृति । राज्य सञ्चालनमा सुशासनको एजेण्डा बलियो कसरी बनाउने ? जनताका असन्तुष्टिलाई कसरी कम गर्ने भन्ने तिर ध्यान दिनुपर्ने नेताहरु जनता भड्काउन तल्लिन देखिन्छन् । नेताहरुको आरोप–प्रत्यारोपको शैलीले स्थिति थप विग्रने त होइन ? अबको परिदृष्य कस्तो देखिन्छ त ? 
पोखरा–छेन्दु उडानको सम्भावना, उत्साहित पर्यटन व्यवसायी 
पोखरा–छेन्दु उडानको सम्भावना, उत्साहित पर्यटन व्यवसायी  चीनको छेन्दुबाट पोखरा र पोखराबाट छेन्दुमा सिधै व्यावसायिक चार्टर उडान शुरु भएसँगै दुवै देशका पर्यटन व्यवसायी उत्साहित भएका छन् । हप्ताको एक उडान गर्ने जनाईए पनि यसलाई हप्ताको तीन उडान बनाउनेतर्फ पोखराका सरोकारवाला निकायले छलफल तथा भेटघाटलाई तिव्रता दिएका छन् । 
गर्भनरको दौडः अर्बपति उद्योगी चौधरीले ज्ञानेन्द्रको लविङ   
गर्भनरको दौडः अर्बपति उद्योगी चौधरीले ज्ञानेन्द्रको लविङ    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिदैछ । आफ्नो पदावधि सकिने भएपछि चैत ५ गतेदेखि नै अधिकारी विदामा बसेका छन् । यहिबीचमा नयाँ गभर्नर नियुक्तिका मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेपछि विभिन्न राजनीतिक चलखेल शुरु भएका छन् । 
राजावादी र गणतन्त्रवादी भिषण प्रदर्शनको तयारीमा, भद्रकालीमा सुरक्षा कमाण्ड सेन्टर 
राजावादी र गणतन्त्रवादी भिषण प्रदर्शनको तयारीमा, भद्रकालीमा सुरक्षा कमाण्ड सेन्टर  गणतन्त्र भर्सेस राजतन्त्रको मामला चर्केकाबेला यी दुबै पक्ष आफ्नो शक्ति प्रदर्शनलाई चरम बनाउने प्रयासमा छन् । शुक्रबार दुबै पक्षले काठमाडौं केन्द्रित शक्ति प्रदर्शन गर्ने तयारी गर्दैगर्दा सुरक्षा संवेदनशिलतामा विशेष चासो देखिएको छ । काठमाडौंको शुक्रबारको प्रदर्शनमा कसको समर्थन कसलाई छ त ? कुन दल कुन कित्तामा उभिएका छन् । प्रदर्शनको...
प्रचारबाजी गरेर हिट हुन खोज्ने कर्मचारीलाई लगाम लगाउने मन्त्रीको चेतावनी
प्रचारबाजी गरेर हिट हुन खोज्ने कर्मचारीलाई लगाम लगाउने मन्त्रीको चेतावनी उनले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित हुनका लागि प्रतिष्पर्धा गर्न आग्रह समेत गरे । कर्मचारीहरुले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत उनले दिएका छन् । मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराए...
Weather Update