News 24 Television
प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना
प्रतिनिधि सभामा सुनाइयो सांसद बस्नेत निलम्वनको सूचना बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बस्नेतको पद निलम्वनको सूचना सुनाएका हुन् । अख्तियारबाट प्राप्त सूचना संसद सचिवालय पुगेपछि सभामुख घिमिरेले सभामा सुनाए ।
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ'
सरकारका प्रवक्ता भन्छन्- 'दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ' उनले अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति पुनःगठन गरेको बताए ।
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष
प्रि–बजेट छलफलमा गगन र विश्वप्रकाश नदेख्दा एमाले सांसदको कटाक्ष बिहीवारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरु सक्रिय नहुँदा आश्चर्यमा परेको बताए ।
काम सक्ने प्रष्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
काम सक्ने प्रष्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद भवनको काम सक्ने प्रष्ट कार्ययोजनासहितको प्रतिवद्धता पछि मात्रै म्याद थप गर्ने बताएका छन् । 
रविविनाको रास्वपा : पार्टीमा निश्कृयता, संसदमा सशक्त ! 
रविविनाको रास्वपा : पार्टीमा निश्कृयता, संसदमा सशक्त !  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ तर संसदको चौँथो ठूलो दल हो । रास्वपा नेतृत्व र पार्टीका सांसदहरुमाथि बेलाबखत अपरिपक्वताको आरोप पनि लाग्ने गरेका छन् । अझ अहिले रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । जस्ले पार्टी समग्र रुपमा अफ्ठ्यारोमा छ  । र, उसले पार्टीको गतिविधिलाई चलायमान...
Weather Update