सत्ताको लोभमा परेनन् उपेन्द्र, मधेसी दल र विपक्षी एकजुट !
बिहीबार, फागुन ८, २०८१
ट्रम्पको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्यो : सांसद शाही
बिहीबार, फागुन ८, २०८१
उनले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानबिन गरी कारबाही गर्नुपर्ने बताए । उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरुकै कारण यस्तो भएको जिकिर गरे ।
न्युज २४ गण्डकी व्युरो प्रमुख सुमन ढुंगाना ‘दिगो विकास प्रवर्द्धन अवार्ड २०८१’ बाट सम्मानित
बिहीबार, फागुन ८, २०८१
प्राइम कमर्सियल बैंक सोमबारे शाखाद्वारा ६ विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ वितरण
बिहीबार, फागुन ८, २०८१
प्राइम कमर्सियल बैंक लिमिटेड शाखा कार्यालय सोमबारेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङको रतुवामाई नगरपालिकाका ६ सरकारी विद्यालयहरुलाई ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ ।
ज्ञानेन्द्र शाहमा फेरि शासक बन्ने हुटहुटी, यसकारण देखाए सक्रियता
बिहीबार, फागुन ८, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक संकटतर्फ गएको भन्दै सक्रिय शासन सत्ताको मोहतर्फ हेलिएका छन् । मुलुकको व्यवस्था फेरिएपनि अवस्था नफेरिएको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देखाएको सक्रियतालाई अर्थपूर्ण मानिएको छ ।
प्रश्नको कठघरामा परिवर्तनका आन्दोलनहरु, जनता निराश मात्रै !
बिहीबार, फागुन ८, २०८१
धर्मको दबदबा र धर्मले समाज सञ्चालन गर्ने स्थितिबाट राजनीतिले राज्यको नेतृत्व गर्ने समयसम्म आइपुग्दा समेत नेपालमा साना भुरे टाकुरे राज्य र त्यसका राजाहरु छरपष्ट थिए । जनताले स्थानीयस्तरमा रहेका शासकलाई उत्पादीत सामाग्री तिरो तिर्नेदेखि घरेलु कामदारको रुपमा समेत सेवा गर्नैपर्ने अवस्थामा समाज थियो ।
राजतन्त्रको पक्ष–विपक्षमा सातै प्रदेशमा यस्तो धारणा
बिहीबार, फागुन ८, २०८१
पूर्वराजाको भिडियो सन्देशले राजावादीहरु हौसिएका छन् । पूर्वराजा ज्ञानेन्द्रको भिडियो सम्बोधनपछि राजावादीहरुले खुशी मनाइरहेको बेला प्रजातन्त्र दिवस मनाइरहेका सर्वसाधारणले राजतन्त्रप्रतिको धारणा कस्तो राख्लान् ?
