News 24 Television
वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयो : कमल थापा
वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयो : कमल थापा बिहीवार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आबद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाए । उनले उदास, हतास र निराशालाई चिर्नकै लागि पनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गरे।
श्रर्मिक तथा पेशाकर्मीहरुको समस्याप्रति राज्य जिम्मेवार हुन सकेन : श्रर्मिक नेता 
श्रर्मिक तथा पेशाकर्मीहरुको समस्याप्रति राज्य जिम्मेवार हुन सकेन : श्रर्मिक नेता  विभिन्न श्रर्मिक संघ सगठनका प्रतिनिधिहरुले सरकार श्रमजीवी तथा पेशाकर्मीहरुको समस्यामा गम्भीर नभएको गुनासो गरेका छन् ।
कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह 
कोभिडले समस्यामा परेको अर्थतन्त्र बिस्तारै लयमा आउँदैछ : उपप्रधानमन्त्री सिंह  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कोभिडले समस्यामा परेको अर्थतन्त्र अहिले बिस्तारै लयमा आउन थालेको बताएका छन्। 
अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना
अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना यो आर्थिक साझेदारीले दुई देशहरूलाई सहकार्यमा काम गर्न र पारस्परिक सम्पती, प्रतिभा र क्षमताहरूले युक्रेनको आर्थिक पुनः प्राप्तिलाई गति दिन सक्छन् भन्ने कुरा सुनिश्चित गर्न सँगै लगानी गर्न स्थिति प्रदान गर्ने विश्वासस लिइएको छ ।
‘श्रम संसार’ पोर्टलको शुभारम्भ, रोजगारीमा भनसुन अन्त्य भएको दाबी
‘श्रम संसार’ पोर्टलको शुभारम्भ, रोजगारीमा भनसुन अन्त्य भएको दाबी नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भए पनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत उनले बताए । अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको मन्त्रीकाे दाबी छ ।
श्रम कानूनको कार्यान्वयनमा समस्या 
श्रम कानूनको कार्यान्वयनमा समस्या  बिभिन्न श्रमिक संघ सगठनका प्रतिनिधिहरुले सरकार श्रमजीवी तथा पेशाकर्मीहरुको समस्यामा गम्भीर नभएको गुनासो गरेका छन् । श्रमिक नेताहरुले श्रमजीवीहरु न्यूनतम पारिश्रर्मिक तथा सेवा सुविधावाट बन्चित रहेको भन्दै सरकार श्रम कानूनको कार्यान्वयमा गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् । 
सर्वोच्चको स्पष्टोक्तिमा सीके राउतको आशंका, सामान्य त्रुटि नभएको दाबी  
सर्वोच्चको स्पष्टोक्तिमा सीके राउतको आशंका, सामान्य त्रुटि नभएको दाबी   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी एकाएक पक्राउ परेपछि विकसित घटनाक्रमले ठूलो शंका उब्जाइदिएको छ । पार्टी एकताकै दिन पक्राउ गर्न सर्वोच्चबाट गएको पत्र र सर्वोच्चले त्यहि पत्रलाई अवैध भन्दै अर्को पत्र लेख्नुले न्यायिक प्रक्रियादेखि मुलुकको राजनीतिक प्रणालीमाथिका प्रश्न जब्बर बनेका छन् । 
Weather Update