News 24 Television
नेताका गतिविधि अस्वभाविक ! ध्रुवीकरण गतिले भयानक खतराको सम्भावना !
नेताका गतिविधि अस्वभाविक ! ध्रुवीकरण गतिले भयानक खतराको सम्भावना ! प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा पुराना दलहरू आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेका छन् । जसका लागि नयाँ दलहरू एकजुट भएर प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् ।
गुणस्तरीय धान पाउनै मुस्किल, रुपन्देहीमा गोदाम रित्तै
गुणस्तरीय धान पाउनै मुस्किल, रुपन्देहीमा गोदाम रित्तै भैरहवास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको गोदाम नै खाली भएको छ । खाद्य व्यवस्थाले यसवर्ष ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । तर, बजार भाउ भन्दा बढी मूल्य तोकिए पनि किसानले धान विक्री गर्न नआउँदा गोदाम नै खाली भएको हो...
भ्यू टावरमा करोड डुब्यो ! पुग्ने बाटो नै बनेन !
भ्यू टावरमा करोड डुब्यो ! पुग्ने बाटो नै बनेन ! भ्यू टावरका नाममा सर्लाहीमा भएको खर्च औचित्यहीन साबित भएको छ । पर्यटन प्रवद्र्धन गर्न भन्दै करोडौँ खर्चेर पहाडमा बनाइएका भ्यू टावरहरू अलपत्र छन् । स्थानीयवासीमा समेत यस्ता भ्यु टावरप्रति न कुनै अपनत्व छ, न त चासो नै छ ।
क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश
क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् ।  आज यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिए । जनकपुर गुलाबी रङ्गको जर्सीमा खेल्दा...
Weather Update