शीर्ष नेताको प्रश्नमा बालेन, जवाफ नदिई मौनतामै रम्दा जनता पनि अलमलमा ?
आइतबार, माघ १८, २०८२
नीजि क्षेत्रको माग, कार्यान्वयन हुने घोषणापत्र अनिवार्य
आइतबार, माघ १८, २०८२
२१ फागुनमा हुने निर्वाचन मिति नजिकिँदै जाँदा दलहरु घोषणा पत्रलाई अन्तिम रुप दिन लागि परेका छन् । हरेक निर्वाचनमा केन्द्रदेखि पालिकासम्म एकै प्रकृतिका घोषणा पत्र ल्याउने दलहरुले निर्वाचन जितेर सत्तामा पुगेपछि बाचा विर्सिन्छन् । तर, रुपन्देहीका उद्योगी व्यवसायीले भने बाचा पूरा हुने योजना मात्रै अघि सार्न सुझाएका छन् ।
संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चको अर्थपूर्ण मौनता, ओलीले खोजे जवाफदेहीता
आइतबार, माघ १८, २०८२
फागुन २१ को चुनावमा अनेक शंका गर्ने गरिएका छन् । तर, सर्वोच्च अदालतमा रहेको विचाराधिन मुद्दामा सर्वोच्च पन्छिन खोज्दा कतै निर्वाचन नै नहुने स्थिति त बन्दैन ? सर्वसाधारणमा केहि डर देखिन्छ । यस्तोमा संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चले मुद्दा किनाराकृत गर्नुपर्नेमा दबाब बढ्न थालेको छ ।
हेटौडा १० वडाको गज्जबको काम, स्थानीय उत्पादन प्रवद्र्धन गर्न उद्यम मेला
शनिबार, माघ १७, २०८२
पछिल्लो समय देशभर चुनावी सरगर्मी बढिरहेको बेला हेटौँडामा भने उद्यम प्रवद्र्धनको चहलपहल देखिएको छ । हेटौँडा उपमहानगरपालिका १० मा भने स्थानीय तहको आयोजनामा घरेलु तथा लघु उद्यमीहरूको सीप, उत्पादन र बजार विस्तारलाई प्राथमिकता दिँदै दुईदिने उद्यम मेला सुरु भएको हो । आफ्नै ठाउँमा उद्यमको प्रवद्र्धन र बजारीकरण गर्न पाउँदा उद्यमीहरू...
मोहन ब. बस्नेत मैदान बाहिर, फाइदा कसलाई ? एमाले कि रास्वपा ?
शनिबार, माघ १७, २०८२
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । गठबन्धनबिना हुन गइरहेको यस निर्वाचनमा मुख्य दलका उम्मेदवारहरू आ–आफ्नै रणनीतिसहित मतदाता भेटघाट र आन्तरिक छलफलमा सक्रिय बनेका छन् । कसले बाजी मार्ला भन्ने चासो बढ्दै जाँदा प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।
बाइकको साइलेन्सर बिगार्ने फन्दामा, प्रहरी शुरु ग¥यो कारबाही, स्थानीय दंग
शनिबार, माघ १७, २०८२
रातको समयमा बाईकको साइलेन्सर परिवर्तन गरि आवाज पड्काउदै गुड्ने मोटर साइकलहरु कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । बजार क्षेत्रबाट स्थानीयको व्यापक जनगुनासो आएपछि अहिले ट्राफिक प्रहरीले यस्ता बाईकहरु नियन्त्रणमा लिन थालेको हो ।
