निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी
मंगलबार, पुस ८, २०८२
शहिदपुत्र सन्दीप बने विद्यार्थी संगठनको संयोजक
मंगलबार, पुस ८, २०८२
नेपालको विद्यार्थी राजनीतिमा ऐतिहासिक घटनाका रूपमा शहिदका सुपुत्रले पहिलोपटक विद्यार्थी संगठनको संयोजक (अध्यक्ष) पदको जिम्मेवारी पाएका छन्।
जनयुद्धका शहिद सुन्दर र वृक्षाका सुपुत्र सन्दीप पुनलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा नियुक्त गरिएको हो । पार्टी नेतृत्वले विद्यार्थी संगठनलाई सशक्त बनाउने उद्देश्यसहित पुनलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ ।
एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो हुन्छ : सञ्चारमन्त्री
मंगलबार, पुस ८, २०८२
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत
सोमबार, पुस ७, २०८२
नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।
सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् । उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था...
सरकारले सुशासनविरुद्ध चालेका ९ कदमः राजीनामा नभई अपदस्थको माग !
सोमबार, पुस ७, २०८२
अन्तरिम सरकारमाथि जेनजी प्रतिनिधिहरुले औचित्य सकिएको भन्दै अर्को सरकार गठनको विषयमा बहस चलाउन थालेका छन् । एमालेको घोषित नीति र केहि अन्य दलहरुको चाहनाअनुसार जस्तै देखिने गरि किन जेनजी प्रतिनिधिहरुले सरकार ढल्नुपर्ने भन्न थाले ? यो प्रश्न सर्वसाधारणमा तीब्र बन्दै गएको छ ।