अति विपन्नको उद्दारक बन्दै बागमतीका मुख्यमन्त्री बानियाँ
सोमबार, पुस ७, २०८२
गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले पहिलो मन्त्रीपरिषद् बैठकमा आफ्नो सेवा सुविधा वापत्को रकम नागरिकको सेवामा खर्चने निर्णय गरेका थिए ।
अपांग महासंघमा किन भाँडभैलो, अध्यक्षविरुद्ध तालाबन्दी
सोमबार, पुस ७, २०८२
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विवाद सतहमा आएको छ । महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले सुदूरपश्चिम प्रदेश समितिमा हस्तक्षेप बढाएपछि महासं विवादित बनेको हो ।
बल्ल कुरा मिल्यो, ५ महिनाकै तलब भत्ता आउने भयो
सोमबार, पुस ७, २०८२
५ महिनादेखि तलब नपाएको भन्दै अनिश्चितकालिन धर्नामा बसेका सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।
अर्जुननरसिंह केसी चुनावी राजनीतिबाट बिदा
आइतबार, पुस ६, २०८२
नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता महसुस गर्दै आफूले चुनावी राजनीतिबाट बिदा लिने निर्णय गरेको उनले बताएका छन्।
