News 24 Television
पूर्व राजपरिवारको बढ्यो सक्रियता, ‘स्वदेश फर्क’ नारासहितको अभियान !
पूर्व राजपरिवारको बढ्यो सक्रियता, ‘स्वदेश फर्क’ नारासहितको अभियान ! मुलुकमा बर्तमान राजनीतिक दलहरुप्रतिको नैराश्यता बढिरहेको छ । बढ्दो बेरोजगारी, महंगी, कालाबजारी, भ्रष्टाचार लगायतका कारण नागरिक आजित बनेका छन् । 
ओलीसामू ईश्वर नै निरीह, परे चौघेरामा !
ओलीसामू ईश्वर नै निरीह, परे चौघेरामा ! झलनाथ खनालले एमाले नेतृत्व लिंदा होस वा केपी ओलीले नै एमालेको नेतृत्व लिंदा नै, ईश्वर पोखरेल संस्थापन बन्ने मौका पाए । माधव नेपालसंग केपी ओलीले अध्यक्षमा बाजी मार्दा पनि पोखरेलकै सहयोगले ओली झिनो मतबाट विजयी बनेका थिए । त्यसयता ओलीका निकट रहेका पोखरेल राजनीतिक जीवनको उत्तराद्र्धमा भने नयाँ मोडको खोजीमा...
विद्या भण्डारीको पक्षमा खुले नेताहरुः ओलीको प्रतिवादमा चर्को स्वर 
विद्या भण्डारीको पक्षमा खुले नेताहरुः ओलीको प्रतिवादमा चर्को स्वर  नेकपा एमालेको सचिवालय बैठकपछि पोलिटब्यूरो बैठक चलिरहेको छ । एमालेभित्र ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको विषयले तरङ्ग नै ल्याइदिएको छ । के एमालेभित्र अब केपी ओलीको एकछत्र प्रभावमा तनाव सिर्जना भएको हो ? 
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार !
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार ! केपी शर्मा ओलीको नेत्तृत्वमा सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा पूनः एकपटक मन्त्रीहरु हेरफेरको विषयले चर्चा पाएको छ । सरकारमा रहेका मन्त्रीहरुको प्रस्तुति र कार्यक्षमताको बारेमा सत्तारुढ दलभित्रैबाट आलोचना हुँदै आएको छ भने मन्त्रीहरु केही न केही विवाद र लफडामा फस्दै आइरहेका छन् । यस्तोमा सरकारबाट हटाइन सक्ने मन्त्रीहरु...
Weather Update