क्षयरोगको आतंक फेरि बढ्यो, खोकी नलागी पनि रोगको शिकार
शुक्रबार, चैत ९, २०८०
सामान्यतया क्षयरोग संक्रमण संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा एक बाट अर्कोमा फैलिने गर्दछ । यसको प्रमुख लक्षणहरुमा नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, तौल घट्दै जानु लागायतका हुन् । धेरै जस्तोलाई क्षयरोगको लक्षण भन्ने वितिकै दिमागमा लगातार खोकी आउनु भन्ने रहेको छ । पछिल्ला...


