प्रादेशिक अस्पतालमै छैन प्राथमिक उपचार, कुरुवा नै विरामी पर्दै !
शनिबार, साउन ३१, २०८२
फोहोर ब्यवस्थापनमा नमूना बन्दै गोदावरी नगरपालिका
बिहीबार, साउन २९, २०८२
गोदावरी नगरपालिकामा स्थायी रूपमा सञ्चालनमा आएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रले नगरको फोहोरमैला व्यवस्थापनमा नमुना बनेको छ । हालै, एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना धनगढी कैलालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. ३, चौकीडाँडामा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र संचालनमा आएको हो । केन्द्र सञ्चालनमा...
निरोगी बनाइराख्न आयुर्वेद उपचार र जीवनशैली किन महत्वपूर्ण ?
बुधबार, साउन २८, २०८२
पछिल्लो समय रोगहरू यसरी बढेका छन् कि रोग नै नलागेका मानिसहरू भेट्न नै मुस्किल छ । ब्यस्त दैनिकि, तनाव, फास्ट फूड र आधुनिक जीवनशैलीले हाम्रो स्वास्थ्यलाई चुनौती दिइरहेको छ । विश्व स्वास्थ्य संगठनले पनि जीवनशैलीजन्य रोगहरू विश्वभर तीव्र रूपमा बढिरहेको चेतावनी दिएको छ । यस्तै बेला, हजारौँ वर्ष पुरानो आयुर्वेद...
स्वास्थ्य नीतिमा निजी क्षेत्रको प्रश्न, राज्यबाट उपेक्षित मनोभाव
शनिबार, साउन २४, २०८२
गण्डकी प्रदेशका निजी अस्पताल सञ्चालकहरुले राज्यको स्वास्थ्य नीतिमा आफूहरुको भूमिका र योगदानलाई उपेक्षा गरिएको गुनासो गरेका छन् । झण्झटिलो नीति–नियम, फोहोर व्यवस्थापनको चुनौती र नवीकरण प्रक्रियाको सरलीकरणका माग राख्दै उनीहरुले गण्डकी सरकारसँग अवस्था सुधारका लागि आग्रह समेत गरेका छन् ।
दुर्गम पालिकाको अस्पतालः सेवा–सुविधामा चकित पार्ने
शनिबार, साउन १७, २०८२
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिरमा ३ सय ९६ वटा पालिकामा एकैपटक ५, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने घोषणासहित भर्चुअल शिलान्यास गरेका थिए । तर आधारभूत अस्पतालको शिलान्यासको ५ वर्ष बढी समय बितिसक्दा पनि अधिकांश अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
स्वास्थ्यमन्त्रीको गुनासो : सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दैनन्
मंगलबार, साउन १३, २०८२
