चिकित्सकले निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता पाउने
सोमबार, वैशाख १५, २०८२
तमासा मच्चाउदै निजी मेडिकल ! हाक्काहाक्की दादागिरी !
शनिबार, वैशाख १३, २०८२
आवासीय चिकित्सकमाथि निजी मेडिकल कलेजहरुले गरिरहेको शोषणविरुद्ध सरकारले गरेका निर्णय कार्यान्वयनको चरणमा पुग्नै सकेको देखिन्न । चिकित्सकलाई आवासीय भत्ता सरकारी अस्पताल सरह हुने भनिएपनि यस्तो हुन सकेको छैन् ।
निजी मेडिकल कलेजको गोलचक्करमा सरकार ?
शुक्रबार, वैशाख १२, २०८२
श्वास थामेर बिरामीको जीवन जोगाउने चिकित्सकहरू आफ्नै जीवनयापनको लडाइँमा श्वास फेर्न संघर्षरत छन् । आवासीय चिकित्सकहरू उपचारको कोलाहल छोडेर आन्दोलनको मोर्चामा छन् । सरकारले तोकेको न्यूनतम निर्वाह भत्ता माग्दा उनीहरूलाई काममा फर्क भन्ने स्वास्थ्य मन्त्रीको आदेशले झन् आक्रोश थपेको छ । समर्पणको मूल्य खोजिरहेका यी चिकित्सकहरू अहिले आत्मसम्मानका लागि सडकमा...
विदेशमा बसेका नेपालीको सहयोगमा क्यान्सर अस्पताल निर्माण शुरु
बिहीबार, वैशाख ११, २०८२
पश्चिम नेपालमै रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण शुरु भएको छ । भैरहवाका साथै अमेरिका र युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण थालिएको हो ।
टोलै पिच्छे मापदण्ड बिपरितका औषधि पसल सञ्चालमा
आइतबार, वैशाख ७, २०८२
देशभर २५ हजार भन्दा वढी औषधि पसलहरुको नियमित अनुगमन तथा नियमन नहुँदा केही औषधि पसलहरुले नाजायज मूल्य लिने गरेको खुलासा भएको छ । औषधिको गुणस्तर तथा मूल्यको विषयमा सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सकेको छै्रन । सरकारले औषधि पसलको मापदण्ड लागू गर्न नसक्दा टोलै पिच्छे मापदण्ड बिपरित औषधि पसलहरु खुल्ने...
स्वास्थ्य बीमामा गाउँपालिकाको सक्रियता, ५० प्रतिशत नै अनुदान
शुक्रबार, वैशाख ५, २०८२
कास्कीको रुपा गाँउपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई जनतासँग जोड्ने प्रयास थालेको छ । पालिकाले आफ्नै अस्पतालमा बीमा कार्यक्रम लागु गरेर विमित रकममा ५० प्रतिशत अनुदान दिएको छ । यसले बीमाका लागि शहरका ठुला अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।
कमिसनमा चुर्लुमै स्वास्थ्य मन्त्रालय ! सिटामोल र जीवनजल नै ठप्प
बिहीबार, वैशाख ४, २०८२
नेपालको पुरानो एवम् प्रमुख औषधि उत्पादक संस्था नेपाल औषधि लिमिटेडले सिटामोल र जीवनजल उत्पादन समेत बन्द गर्नु परेको छ ।
शुरुवात पहिले नै लफडा मच्चियो, गेटामा कसको स्वार्थ के ?
बिहीबार, वैशाख ४, २०८२
सरकारको चरम वेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा आउनु पहिले नै अन्योलग्रस्त बन्न पुगेको छ ।
मधेस प्रदेशका १८ सय स्वास्थ्यकर्मी आन्दोलित
शुक्रबार, चैत २९, २०८१
धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरु धर्नामा बसेको बताए । उक्त ऐनका कारण आफूहरु बढुवाबाट वञ्चित भएको उनले बताए ।
