जेन–जीले प्रभावित प्रशिक्षण शुरु, मिसन–२०२६ मा केन्द्रित
शनिबार, असोज ४, २०८२
राखेपको ६२ औं वार्षिकोत्सव, २० खेलकर्मी सम्मानित
शनिबार, भदौ १४, २०८२
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, प्रशिक्षक, खेल संघ, प्रायोजक, निर्णायक, कर्मचारी र पत्रकारसहित कुल २० जना खेलकर्मीलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार आफ्नो ६२ औं वार्षिकोत्सवमा अवसरमा खेलकर्मीलाई सम्मान गरिएको हो ।
