वेष्टइन्डिजसँग खेल्ने टोलीको विदाई, पारसले गरे ठुलो घोषणा !
शुक्रबार, असोज ३, २०८२
राखेपको ६२ औं वार्षिकोत्सव, २० खेलकर्मी सम्मानित
शनिबार, भदौ १४, २०८२
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, प्रशिक्षक, खेल संघ, प्रायोजक, निर्णायक, कर्मचारी र पत्रकारसहित कुल २० जना खेलकर्मीलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार आफ्नो ६२ औं वार्षिकोत्सवमा अवसरमा खेलकर्मीलाई सम्मान गरिएको हो ।
