News 24 Television
'फिफा फुटबल फर स्कुल'को भव्य उद्घाटन
'फिफा फुटबल फर स्कुल'को भव्य उद्घाटन चार वर्षदेखि १४ वर्षसम्मका करिब ६-७ लाख विद्यार्थीको खुट्टामा बल पुग्ने आशा गरिएको फिफा फुटबल फर स्कुल नेपालमा बिहीबारदेखि सुरु भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको उद्घाटनका गरेका हुन् । सो अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल...
नेपाली टिम होरा ई–स्पोट्र्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
नेपाली टिम होरा ई–स्पोट्र्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । २५ जुलाईदेखि सुरु भएको प्रतियोगिताको समूह चरणमा होराले २४ टिममध्ये १३ औं स्थान हासिल गरेको थियो । 
दशैंअघि टियु रंगशाला सम्पन्न नहुने, दैनिक २ लाख हाराहारीको हर्जाना
दशैंअघि टियु रंगशाला सम्पन्न नहुने, दैनिक २ लाख हाराहारीको हर्जाना काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणको विषयलाई लिएर संसदमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका थिए । लगत्तै ओलीले मैदान हेर्न कीर्तिपुर जानु भन्दै सामाजिक सञ्जालबाट ब्यङग्य गरिदिए ।
२० औं एशियाली खेलकुद : तेक्वान्दोविना ३१ खेल दर्ता, मन्त्रालय र एनओसीबीच द्वन्द्व !
२० औं एशियाली खेलकुद : तेक्वान्दोविना ३१ खेल दर्ता, मन्त्रालय र एनओसीबीच द्वन्द्व ! सरकार र अदालतले अवैधानिक ठहर गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी एशियन गेम्समा ३० वटा खेल विधा समावेश गरेको जानकारी दियो । तर उक्त खेलहरूमा एक समय नेपालका लागि उत्कृष्ट नतिजा दिलाउने तेक्वान्दो पनि समावेश गरिएको छैन । यद्यपि खेलकुद मन्त्रालयले...
Weather Update