News 24 Television
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन दबाब
बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन दबाब बाँदरलाई मार्ने वा बन्ध्याकरण गर्ने वा अन्य कुन उपायले नियन्त्रण गर्ने भन्नेबारे विगतदेखि हालसम्म सबैजसो पार्टीका सांसदहरुले संसदमा माग समेत उठाउँदै आएका छन् । बाँदर नियन्त्रणसम्बन्धी कानून बनाउनुपर्ने उनीहरुको माग रहे पनि हालसम्म बाँदरका लागि नेपालमा कानुन बन्न सकेको छैन ।
Weather Update