चीन भ्रमणले ओलीको वाहवाही, प्रचण्डको भने रोदन ?
बुधबार, भदौ १८, २०८२
डीपीआरकेको ७७ औं स्थापना दिवस : काठमाडौंमा शुभकामना आदान-प्रदान
बुधबार, भदौ १८, २०८२
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डीपीआरके) को ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा समेत शुभकामना आदान प्रदानसहित शुभेच्छा प्रकट गरिएको छ । इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ (आईएलएसए) ले यस अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि शुभकामना व्यक्त गरेको हो ।
माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण सुरु गर्ने दाबी
आइतबार, भदौ १५, २०८२
कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको भन्दै मन्त्री गुरुङले काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने बताए । उनले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे ।
साताको लोकप्रीय
