मन्त्रिपरिषद् विस्तारको चर्चाले खैलाबैला, कहिले पाउला पूर्णता ?
आइतबार, असोज २६, २०८२
प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने
बुधबार, असोज २२, २०८२
कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।
