जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छ : केसी
बुधबार, चैत ११, २०८२
टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गा खाली गराइयो
सोमबार, चैत ९, २०८२
टोखा नगरपालिका- ७ स्थित दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली गरेको छ ।
स्थानीय जनप्रतिनिधिसहितको संलग्नतामा अतिक्रमण भएको झण्डै ४ रोपनी क्षेत्रफलको जग्गामा भएका घरटहराहरु प्राधिकरणले सोमवार डोजर लगाएर हटाएको हो ।
मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाइने
सोमबार, चैत ९, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
विश्व मौसम दिवसको अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा उनले सरकारले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार...
महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौं : महान्यायाधिवक्ता भण्डारी
शुक्रबार, चैत ६, २०८२
-1774428471.jpg)