News 24 Television
अब खुला राजनीतिमा कुलमान, रविसँगको एकताले पूर्णता पाउँदै !
अब खुला राजनीतिमा कुलमान, रविसँगको एकताले पूर्णता पाउँदै ! कुलनमा घिसिङको परिचय नेपाल सरकारको एक कर्मचारीका रुपमा मात्रै थियो । तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा कुलमानले उर्जासहित, भौतिक पूर्वाधार र शहरी विकासमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए । कुलमानले यी ३ मन्त्रालयको जिम्मेवारीमा रहेर करिब ४ महिना काम गरेका छन् । यद्यपि उनले दलिय  ...
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका छन् ।
गगन–विश्वप्रकाश कस्सिए, विशेष महाधिवेशन होला ?
गगन–विश्वप्रकाश कस्सिए, विशेष महाधिवेशन होला ? नेपाली काँग्रेसमा पछिल्ला केही महिनायता महाधिवेशनको विवाद बल्झिँदै गएर संकटको रुप धारण गरेको छ । गत भदौको जेनजी विद्रोहपछि नेतृत्व हस्तान्तरण तथा पार्टी रुपान्तरणको प्रश्न अहं रुपमा उठेको छ– काँग्रेसभित्र । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी विद्रोहको भावना तथा युवापुस्ताको माग बमोजिम पार्टीमा रुपान्तरणको प्रश्नलाई तीव्र रुपमा...
Weather Update