News 24 Television
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी दशैं तिहार मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरु पुनः काम खोज्दै भारत जान थालेका छन् । अहिले कैलालीको त्रिनगर भन्सार नाकामा भारतमा काम गर्न जाने नेपालीहरुको लर्को देखिएको छ । दैनिक गुजारा चलाउन प्राय सुदूरपश्चिवासी भारतमा काम गर्न जाने   गर्दछन् ।
संसद पुनःस्थापना र महाधिवेशनभन्दा चुनावमै काँग्रेसको ध्यान
संसद पुनःस्थापना र महाधिवेशनभन्दा चुनावमै काँग्रेसको ध्यान यद्यपि न्यायाधीशहरुले सरकारलाई निर्वाचन नगर भन्यो भने देश ठप्प हुने र यसले अर्को संकट ल्याउनसक्नेतर्फ सचेत गराए । साथै विघटित संसदका सांसदहरु कोही पनि रिट निवेदन लिएर नआएको भन्दै संसद पुनःस्थापनाका पक्षमा आदेश दिन नसकिने आशय प्रकट गरे । एमाले मात्रै प्रष्ट रुपमा संसद पुनस्थापनाको पक्षमा देखिएकाले काँग्रेस, माओवादी, रास्वपा,...
फसेका पर्यटक फर्किन शुरु, तिलिचो जान रोक, कसरी गरिदैंछ उद्धार ?
फसेका पर्यटक फर्किन शुरु, तिलिचो जान रोक, कसरी गरिदैंछ उद्धार ? मनाङमा हिमपात रोकिएर  मौसम खुल्न थालेसँगै पर्यटकहरू फर्किन थालेका छन् । थोराङ्ला र तिलिचो क्षेत्रबाट फर्किएका पर्यटकहरूको स्थानीय होटल, होमस्टे र स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको सहजीकरणमा व्यवस्थापन गरिएको छ । स्थानीय निकायको समन्वयमा सडक खुलाउन डोजर परिचालन गरिएसँगै अधिकांश पर्यटक तल्लो क्षेत्रमा झर्दै सुरक्षित स्थानमा आइपुगेका हुन्...
Weather Update