News 24 Television
सदाका लागि सकियो पुष्पाको भाइटीका
सदाका लागि सकियो पुष्पाको भाइटीका सन् २०२३ को अक्टुबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएको क्रममा मारिएका विपिनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सत्ता र ओलीको टकराव, ओमप्रकाश र दीपक संघर्ष अर्कै !
सत्ता र ओलीको टकराव, ओमप्रकाश र दीपक संघर्ष अर्कै ! केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्यालले अनुन्धान हुने भएपछि पूर्वमन्त्री दीपक खड्काले देश छाडेर भागेको भनेर समाचार माध्यमलाई अन्तरवार्ता दिएपछि खैलाबैला मच्चिएको थियो । तर सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भन्दै प्रश्न गरेपछि यो विषयले...
लाइन काटिएका उद्योगलाई २८ किस्ताको सुविधा, उद्योगीद्वारा अस्वीकार
लाइन काटिएका उद्योगलाई २८ किस्ताको सुविधा, उद्योगीद्वारा अस्वीकार नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगले ४ अर्ब विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हाे । जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमकाे ७७ करोड ८८...
अझै रोकिएनन् प्लाष्टिकका माला, अवैध आयातले फूल किसान मारमा
अझै रोकिएनन् प्लाष्टिकका माला, अवैध आयातले फूल किसान मारमा तिहारमा प्लाष्टिकजन्य माला प्रयोग नगर्न सरकार र स्थानीय पालिकाहरुले आह्वान गरेका छन् । तर, रुपन्देही लगायत आसपासमा तराईका जिल्लाहरुमा भने प्रतिबन्धित मालाको खुलेआम खरिदविक्री भइरहेको छ भने, नियामक निकायले अवैध मालाको विक्री रोक्नेतर्फ खासै ध्यान दिएका छैनन् ।
तिहारमा व्यापार, भारतीय बजार गुल्जार, नेपाली बजार बेहाल
तिहारमा व्यापार, भारतीय बजार गुल्जार, नेपाली बजार बेहाल सीमावर्ती क्षेत्रका प्राय नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजार जाने गरेका छन् । दशैं, तिहार र छठजस्ता प्रमुख पर्वका अवसरमा स्थानीय उपभोक्ताहरू भारतका बजारतर्फ आकर्षित हुँदा नेपाली बजारमा रौनक घटेको छ । भारतीय बजार नेपाली उपभोक्ताले भरिदा नेपालका बजारहरूमा व्यापारमा कमी आएको छ । मुख्य व्यापार हुने बेलामा नै व्यापार...
Weather Update