News 24 Television
भारतीय बाँधका कारण रौतहट चुर्लुम्मै, पानी रोकिएको ५ दिनपछि पनि जलमग्न
भारतीय बाँधका कारण रौतहट चुर्लुम्मै, पानी रोकिएको ५ दिनपछि पनि जलमग्न असोज १८ गते आएको वर्षाको कारण रौतहट जिल्ला पनि प्रभावित बन्यो । रौतहटमा यसपटक देशैभरमा सबैभन्दा बढि वर्षा भएको थियो । लगातारको वर्षाले ठूलो बाढी नआएपनि डुबान भने भएको छ । जिल्लाका आधा दर्जन बढि पालिकाहरु यतिखेर डुबानमा परेका छन् । रौतहट जिल्ला डुबानमा पर्नुको मुख्य कारण भारतिय बाँध हो...
अर्जुननरसिंह केसी भन्छन् : पार्टीभित्र रुपान्तरण नभए इतिहासमै हराउने खतरा
अर्जुननरसिंह केसी भन्छन् : पार्टीभित्र रुपान्तरण नभए इतिहासमै हराउने खतरा नेपाली कांग्रेसका बरिष्ठ नेता अर्जुननरसिंह केसी अहिलेको नेपाली राजनीतिक परिवेशमा एक दूरदृष्टि सम्पन्न, साहसी र निडर नेताको रूपमा चिनिँदै आएका छन्। पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार, दण्डहीनता र गुटबन्दी राजनीतिविरुद्ध खुलेर बोल्दै आएका केसी, आज जनतामाझ ‘सत्य बोल्ने नेता’ का रूपमा परिचित छन्। नेता केसीले पछिल्ला वर्षहरूमा पार्टीभित्रैबाट आवाज उठाउँदै नेतृत्वलाई...
वर्तमान सरकार नेपालीको प्रतिनिधि होइन, संसद पुनःस्थापना गर्नैपर्छ : ओली
वर्तमान सरकार नेपालीको प्रतिनिधि होइन, संसद पुनःस्थापना गर्नैपर्छ : ओली नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो जिकिर गरे । वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क थियो । उनले...
Weather Update