News 24 Television
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन माग
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन माग रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसदहरुले माग राखेका छन् ।आईतवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो माग राखेका हुन् । सहकारीमार्फत हुने मल वितरणमा शक्ति र पहुँचको आधारमा राजनीतिक पक्षपात हुने गरेको कारण मल वितरणको जिम्मेवारी स्थानीय तहको कृषि...
यातायात व्यवसायीबाट यूरो-६ मापदण्डको विरोध
यातायात व्यवसायीबाट यूरो-६ मापदण्डको विरोध यातायात ब्यवसायीहरुले युरो ६ प्रदुषण मापदण्ड लागू गरिएकोप्रति आपत्ति जनाएका छन् । आमसञ्चार र यातायातको सवाल विषयमा राष्टिय यातायात पत्रकार मञ्चले पाटनमा आयोजना गरेको अन्तरक्रियामा ब्यवसायीहरुले यूरो ४ को मापदण्ड अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा युरो ६ को मापदण्ड कार्यान्वयन हुनेमा उनीहरुले आशंका गरेका हुन् ।
विधेयकमा छेडखानी गर्नेहरुको भविष्य संकटमा, समितिले मुखुटो खोल्ने !
विधेयकमा छेडखानी गर्नेहरुको भविष्य संकटमा, समितिले मुखुटो खोल्ने ! कुलिङ पिरियडमा भएको छेडखानीका लागि छानविन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सात सदस्यीय छानविन समितिले यसबारे अध्ययन गर्ने र १५ दिनमा प्रतिवेदन बुझाउने भनिएको छ । के यस समितिले कुलिङ पिरियडमा भएको छेडखानी प्रकरणमा संलग्नहरुलाई बाहिर ल्याउला ? उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने गरि काम होला...
ऊर्जावान राज्य खोज्दै युवाहरु ! शिक्षामा क्रान्तिको चाहना 
ऊर्जावान राज्य खोज्दै युवाहरु ! शिक्षामा क्रान्तिको चाहना  नेपालमा हरेक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षा र उज्ज्वल भविष्यको खोजीमा विदेशिइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कले नै यो क्रम कति भयावह छ भन्ने देखाउँछ । 
सत्ता फेरको निर्णयक प्रयास यस्तो ! देउवा–प्रचण्डको गोप्य भेटमा के भयो ?
सत्ता फेरको निर्णयक प्रयास यस्तो ! देउवा–प्रचण्डको गोप्य भेटमा के भयो ? सरकारका कार्यशैलीदेखि सरकार सञ्चालनको प्रक्रियामाथिका प्रश्नको समाधान गर्नैपर्ने भाष्य निर्माण हुँदै गएको छ । प्रतिपक्षी दलले सरकारमाथिका प्रश्न पेचिलो बनाउदै लगेको छ भने, सत्तारुढ कांग्रेसले पनि प्रश्न उठाइरहेको छ । यस्तोमा प्रतिपक्षी दलले त संसद, सरकार र न्यायपालिकाको कार्यसम्पादनमै प्रश्न उठाउदै यसको समाधानको अपिल गर्न थालेको छ । 
प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन ! 
प्रधानमन्त्री सुटुक्क भागे ! जनताको पैसाले भ्रमण : जवाफ दिने भएन मन !  प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट नेपाल फर्किएका छन् । संयुक्त राष्ट्रसँगको कार्यक्रममा सहभागि भएर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको साक्षात्कारलाई छल्दै बाहिरिएका छन् । 
मन्त्रीमाथि एक्सनले सत्तामा रियाक्सन, नाउपा बाहिरियो, अन्य दलको तयारी के ? 
मन्त्रीमाथि एक्सनले सत्तामा रियाक्सन, नाउपा बाहिरियो, अन्य दलको तयारी के ?  कांग्रेस–एमाले मिलेर सरकार गठन गरेपछि छाएको उत्साह, रौनक विस्तारै सेलाउदै गएको छ । सरकारमा सहभागी साना र मधेशी दलहरु सरकारबाट फिर्ताको तयारीमा छन् । सरकारको नेतृत्व गरिरहेका कांग्रेस–एमालेले गर्ने निर्णय, साना दलका नेताहरुमाथि गर्ने व्यवहार र राजनीतिक स्थितिका कारण पनि सरकारले विश्वास गुमाउदै जाने स्थिति बन्न पुगेको छ । 
पोखरामा सार्वजनिक सुनुवाई, नागरिकका सुझावप्रति महानगर सकरात्मक 
पोखरामा सार्वजनिक सुनुवाई, नागरिकका सुझावप्रति महानगर सकरात्मक  पोखरा महानगरपालिकाले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सेवा प्रवाहदेखि विकास निर्माणका गतिविधिसम्मका विषयमा नागरिकको जिज्ञासा र सुझावलाई सम्बोधन गर्न गरिएको सुनुवाइमा विभिन्न महत्वपूर्ण प्रश्नहरू उठाइएका छन् ।  
मनै लोभ्याउने ढुङ्गाका भाँडा, पर्यटनदेखि व्यापारको मुहान !
मनै लोभ्याउने ढुङ्गाका भाँडा, पर्यटनदेखि व्यापारको मुहान ! काठमाडौबाट दोलखाको खरिढुङ्गा पुग्न २ घण्टा ३० मिनेट जति  लाग्छ  । समुद्री सतहबाट २६६० मिटरको उचाइमा अवस्थित खरिढुङ्गा ,दोलखा जिल्ला कै सुन्दर र कम चर्चित गन्तव्य हो । 
Weather Update