News 24 Television
कालो धुँवा फाल्ने सवारीको सञ्चालन अनुमति रद्द
कालो धुँवा फाल्ने सवारीको सञ्चालन अनुमति रद्द पोखरामा हरिया रङका नगर बसले कालो धुँवाको मुस्लो फाल्दै कुद्ने गरेका छन् । यसले गर्दा सर्वसाधरण हैरानीमा छन् । पोखराका नगर बसको कालो मुस्लोले पोखराको बद्नाम मात्र गराएको छैन, सहरलाई नै प्रदूषित बनाएको छ । 
कुलिङ अफ पिरियडमा बदमासी कसको ?
कुलिङ अफ पिरियडमा बदमासी कसको ?
बैठकमै शेखर–गगनमाथि सीधा आरोप ! बोलिबाटै गोलीको शैली ! 
बैठकमै शेखर–गगनमाथि सीधा आरोप ! बोलिबाटै गोलीको शैली !  नेपाली कांग्रेसभित्र आलोचना, विवाद र लोकतान्त्रिक अभ्यासको नाममा नेताहरुले आफूखुशी गर्ने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ । कांग्रेस नै त्यस्तो पार्टी हो, जसले पार्टीले गरेको निर्णय उल्लङ्घन गर्दा समेत कारबाही खासै गर्दैन् । 
देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : काँग्रेस नेता आचार्य
देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : काँग्रेस नेता आचार्य आचार्यले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । विश्व अर्थतन्त्रको हिसाबले छिमेकी देशहरु चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताए ।
निजामति विधेयकले सत्ता संकट चुलियो
निजामति विधेयकले सत्ता संकट चुलियो संघीय निजामति सेवाको गठन, सञ्जालन र सेवाको सर्तका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकले यतिबेला राष्ट्रिय राजनीतिमै खैलाबैला मच्चिएको छ । कुलिङ पिरियड राख्ने सहमति भएर अघि बढेको विधेयकको प्रावधान नै हटाएर खेलवाड गरिएपछि सत्तारुढ दलभित्रै हलचल मच्चिएको छ । 
सरकारमाथि खनियो कांग्रेसः देउवाले थेग्लान विवाद र रहस्य ?
सरकारमाथि खनियो कांग्रेसः देउवाले थेग्लान विवाद र रहस्य ? नेपाली कांग्रेसले सरकारको काम प्रभावकारी नभएको भन्दै सच्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेस केन्द्रिय समिति बैठकमा नेताहरुले सरकार निर्माण गर्दा भएको सात बुँदे अलपत्र परेकोदेखि सरकारमाथि प्रश्न गर्दै बोलेपछि यसले सरकारको स्थिरतामाथिका प्रश्नहरु पेचिलो बनाएको देखिन्छ । 
निजामती विधयेक गोलमालमा राहमरिदेखि पद्मप्रसादसम्म शंका, होला छानविन ?
निजामती विधयेक गोलमालमा राहमरिदेखि पद्मप्रसादसम्म शंका, होला छानविन ? लामो रस्साकस्सीपछि पारित भएको कुलिङ पिरियडमा गम्भीर छेडखानी भयो । बाहेक भन्ने शब्द थपेर नियुक्तिमा उच्च सरकारी कर्मचारीमाथिको बन्देज हटाउने प्रयास समेत भयो । तर, यति हुँदासम्म पनि जिम्मेवारी कसैले लिएनन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, सचिव र विभिन्न मन्त्रालय हुँदै संसद सचिवायका महासचिवसम्म शंका चलेपनि यो विषयमाथि...
Weather Update