News 24 Television
विद्युतीय उपकरण नष्ट गर्दा राज्यका निकायमाथि प्रश्न, गोपनियताको सवाल पेचिलो बन्दै
विद्युतीय उपकरण नष्ट गर्दा राज्यका निकायमाथि प्रश्न, गोपनियताको सवाल पेचिलो बन्दै माध्यमिक शिक्षा परीक्षा (एसईई)को मर्यादा कायम राख्ने नाममा सिरहामा परीक्षार्थीहरूबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको छ ।
जुँगाको लडाईँ कि निर्मल निवासको खेल ?
जुँगाको लडाईँ कि निर्मल निवासको खेल ? नेपालमा नयाँ पुराना सबैजसो राजनीतिक दलहरुबीच मिलन विछोड सामान्य जस्तै बनेको छ । खासगरी नेपालका कम्युनिस्ट पार्टीमा विभाजन सामान्य जस्तै मानिए पनि यो रोग अन्य दलहरुमा पनि उस्तै देखिएको छ ।
शक्तिको आडमा अर्बौ लुटः सीआईबीको रिपोर्टले पर्दाफास !
शक्तिको आडमा अर्बौ लुटः सीआईबीको रिपोर्टले पर्दाफास ! प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले शक्तिको आडमा वित्तीय संयन्त्र दुरुपयोग गरी सर्वसाधारणको पैसामाथि रजाइ गरिएको खुलासा गरेको छ ।
Weather Update