News 24 Television
एक महिनासम्म तीज मनाउने प्रचलन, रानाथारु वस्तीमा पर्वको रौनक
एक महिनासम्म तीज मनाउने प्रचलन, रानाथारु वस्तीमा पर्वको रौनक पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायमा यतिबेला परम्परागत ’तीज’ पर्वको रौनक शुरु भइसकेको छ । राना थारु बस्तीमा अहिले डोला अर्थात पिङ हालिएका छन् । 
रुपन्देहीमा सवारी दुर्घटनामा १ सय २१ जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटनामा १ सय २१ जनाको मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक वर्षमा ५० हजार ४ सय ४१ वटा सवारीलाई कारवाही गरेको छ । जसमध्ये, ६ हजार १ सय १४ वटा कारवाही तिव्र गतिमा सवारी चलाउने छन् । 
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भ्रष्टाचारविरुद्ध कठोर छानबिन र प्रणालीगत राजनीतिक सुधारको माग गरेको छ । 
Weather Update