मध्यपहाडी लोकमार्गमा बाक्लो हिमपात, यात्रुलाई सास्ती
आइतबार, चैत ८, २०८२
महिलाले महिलाकै विरोध गर्ने भन्दै महान्यायाधिवक्ता आक्रोशित, सपनाले के भनिन् ?
शनिबार, चैत ७, २०८२
कानून व्यवसायमा महिलाको सहभागीता र न्याय निरुपणमा हुने सक्रियता बहसको विषय बन्ने गर्छ । महिला न्यायाधीशहरुले नै महिलामाथि विश्वास गर्ने वातावरण बन्न नसकेको गुणासोदेखि नेपालमा प्रमुख कार्यकारी पदमा पुगिसकेका महिलाहरुले दिने सन्देशले कस्तो काम गर्नुपर्छ ?
प्रदेश सरकारलाई चुनौति दिदै लम्कीचुहा नगरपालिका
शनिबार, चैत ७, २०८२
अस्पताल सञ्चालनको विषयलाई लिएर कैलालीको लम्कीचुहा नगरपालिका फेरी विवादमा आएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको १५ शैयाको लम्कीचुहा अस्पतालको सञ्चालक समिति प्रदेश सरकारले गरेको छ । तर यसलाई नगरपालिकाले अस्वीकार गरेपछि विवाद सतहमा आएको छ ।
महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौं : महान्यायाधिवक्ता भण्डारी
शुक्रबार, चैत ६, २०८२
बालेन भूमिगत कि योजना बनाउँदै ?
शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि वरिष्ठ नेता तथा पूर्वकाठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने नयाँ सरकारप्रति सबैका चासो बढेको छ ।


