जेन–जी विद्रोहपछिको भद्रगोल : पुराना दल खुम्चिँदै, नयाँ विकल्पको बाटो अझै अस्पष्ट
शुक्रबार, मंसिर २६, २०८२
देश पछिल्ला महिनादेखि ‘जेन–जी विद्रोह’को प्रभाव र त्यसले निम्त्याएको राजनीतिक–सामाजिक भूकम्पबाट सतर्क बनेको छ। भद्रगोल र अन्योलपूर्ण परिस्थितिमा उठेको यो विद्रोहले शासन, नीति निर्माण र राजनीतिक चरित्रलाई नयाँ मोड त दियो, तर अहिले त्यही मोड दिशाविहीन देखिन थालेको विशेषज्ञहरूको टिप्पणी छ।
आसेपासेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँ : सुरेन्द्र पाण्डे
शुक्रबार, मंसिर २६, २०८२
बालविवाह रोक्न स्थानीय तह सक्रिय, सर्लाहीका केही क्षेत्र बालविवाह मुक्त
शुक्रबार, मंसिर २६, २०८२
सर्लाहीको गोडैता नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर १२ लाई बालविवाह मुक्त घोषणा गरिएको छ । ‘बालविवाह जिन्दगी तबाह’ भन्ने नाराका साथ अभियान थालेका वडा नम्बर १ र १२ ले आफ्नो क्षेत्रलाई बालविवाह मुक्त घोषणा गरेका हुन् । सर्लाहीको गोडैता नगरपालिकाका दुई वटा वडाहरुलाई बालविवाह मुक्त घोषणा गरिएको छ...
पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन
बिहीबार, मंसिर २५, २०८२
यति ग्रुपको कब्जामा सगरमाथादेखि दरबारमार्गसम्म : जेनजी सरकारले चलाउँदा हतौडा ?
बिहीबार, मंसिर २५, २०८२
