News 24 Television
रवि र रास्वपाको गन्जागोल यात्रा, जेलको सन्देश र रणनीति के ?
रवि र रास्वपाको गन्जागोल यात्रा, जेलको सन्देश र रणनीति के ? राजनीतिमा नयाँ विकल्प भनेर आजभन्दा तीन वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा भयो थियो ।  
सरकार–रास्वपा टकरावः संसदमा असंसदीय स्थिति, जनता रनभुल्ल
सरकार–रास्वपा टकरावः संसदमा असंसदीय स्थिति, जनता रनभुल्ल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अवरोध जारी नै राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविनको माग गर्दै गरिरहेको अवरोध खुल्ने स्थिति देखिन्न । 
रविले गरे संविधानमा प्रहार ! संघीयताबारे किन भने यस्तो ? 
रविले गरे संविधानमा प्रहार ! संघीयताबारे किन भने यस्तो ?  प्रदेश संरचनामाथिका प्रश्नहरु उठिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता नै खारेजीको मुद्दा उठाइरहेको बेला प्रदेश संरचनामाथिका प्रश्न स्वभाविक उठ्ने गरेका छन् । 
थरिथरीको आक्रोशले भरिदै संसद, आवाजभन्दा आवेग धेरै ! 
थरिथरीको आक्रोशले भरिदै संसद, आवाजभन्दा आवेग धेरै !  प्रतिनिधिसभा रोचक विवादमा फसिरहेको छ । भिजिट भिसा प्रकरणले विथोलिन पुगेको संसद अवरोध, पेलापेल र सरकारको दबाबमा पर्दा संसदीय मान्यतामाथिका प्रश्नहरु पेचिला बनेका छन् ।
ग्वार्कोमा ओभरपास उद्घाटन, अब ननस्टप चक्रपथ सरर...!
ग्वार्कोमा ओभरपास उद्घाटन, अब ननस्टप चक्रपथ सरर...! तोकिएको समयसीमाभन्दा करिब १३ महिनाको ढिलाईपछि निर्माण सम्पन्न भएको ललितपुरको ग्वार्को ओभरपास तामझामपूर्ण उद्घाटनपछि औपचारिक रूपमा सवारीसाधनका लागि खुला गरिएको छ । तर, ओभरपास उद्घाटन समारोहभन्दा पनि यसको लागत, ढिलाई र दीर्घकालीन उपयोगिताका विषयमा उठेका प्रश्नहरू चुलिंदै गएका छन् ।  
पुराना दल मुलुककै घाँडोः अशोक राई 
पुराना दल मुलुककै घाँडोः अशोक राई  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को प्रथम बैठकमा राजनीतिक रुपमा अनेक विषय उठाएको छ । जसपाले मुलुकको समस्याको रुपमा पुराना दलहरु रहेको आरोपदेखि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि समेत गम्भीर आरोप लगाएको छ ।
एकसाथ मन्त्रीहरु गायवले तरङ्ग, जवाफदेहीता खोई ? 
एकसाथ मन्त्रीहरु गायवले तरङ्ग, जवाफदेहीता खोई ?  बजेट अधिवेशन अवरोध, प्रतिरोध र पेलापेलसहित चल्ने प्रयास गरिरहेको छ । सभामुख देवराज घिमिरेले संसद सञ्चालनमा देखाइरहेको शैलीमाथि प्रश्न उठिरहेका छन् भने, बजेट छलफलमा सरकारको समेत ध्यान जान सकेको देखिन्न । 
एमसीसीमा अमेरिकाको नयाँ एक्सन, नेपाललाई सजिलो  
एमसीसीमा अमेरिकाको नयाँ एक्सन, नेपाललाई सजिलो   नेपालको बजेटमा विदेशी सहायतालाई समेत प्राथमिकताका साथ समेटिएको छ । ठुला विकास परियोजनामा प्राय विदेशी सहयोग नै हुने गरेको छ । यस्तैमध्येको एक हो,  एमसीसी ।
दुई तिहाईको सरकारले पनि दिएन निकास
दुई तिहाईको सरकारले पनि दिएन निकास दुई ठूला दल मिलेर सरकार बनाएको झण्डै एक वर्ष पुगेको छ । दुई ठूला दल मिलेर बनेको २ तिहाईको सरकारले राजनीतिक स्थिरता कायम गर्नुका साथै मुलुकको समृद्धिको बाटोमा अपेक्षा आम नागरिकमा थियो । तर सत्तारुढ प्रमुख २ दलबीच नै सामन्जस्यता नहुँदा सरकारले सहि दिशा अझै पनि अलम्बन गर्न सकेको छैन...
Weather Update