News 24 Television
रास्वपालाई दुई तिहाईका लागि २ सिट अपुग, कुन दललाई कति सिट ?
रास्वपालाई दुई तिहाईका लागि २ सिट अपुग, कुन दललाई कति सिट ? फागुन २१ को चुनावी परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले बुधबारसम्म सबै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
ओखलढुंगामा अझै सनसनी, रास्वपा उम्मेदवार ५ मतले विजयी
ओखलढुंगामा अझै सनसनी, रास्वपा उम्मेदवार ५ मतले विजयी लामो समयसम्म पुराना दलहरूको वर्चस्व कायम रहँदै आएको ओखलढुंगाको राजनीतिक समीकरण यस पटकको निर्वाचनले नयाँ मोडमा पुगेको छ । कुनै बेला कांग्रेसको किल्ला भनेर चिनिने यो जिल्ला यसपटक कांग्रेसको हातबाट खोसिएको छ ।
रास्वपाले ३६ वर्षको कम्युनिष्ट गढ भत्कायो
रास्वपाले ३६ वर्षको कम्युनिष्ट गढ भत्कायो प्रतिनिधि सभा निर्वाचनको मतपरिणामले देशका अधिकांश क्षेत्रमा अप्रत्याशित नतिजा आयो ।  दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको मतपरिणाम पनि सरप्राइज जस्तै गरी आयो । लामो समयदेखि स्थापित दलहरूबीच हुने प्रतिस्पर्धाको अपेक्षा गरिए पनि यसपटक दुवै क्षेत्रमा रास्वपा विजयी भएर कम्युनिस्टको गढ भत्काएको छ ।
फागुन २१ को जनादेश : मौन विद्रोहको गुञ्जन
फागुन २१ को जनादेश : मौन विद्रोहको गुञ्जन कहिलेकाहीँ इतिहास ठूलो आन्दोलनले होइन, मौन तर शक्तिशाली निर्णयले लेखिन्छ। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन त्यस्तै एउटा क्षण बनेको छ, जहाँ नेपाली जनताले आफ्नो असन्तुष्टि र आशालाई एउटै मतपेटिकाभित्र राखेर अभिव्यक्त गरेका छन्।
देशभर शान्तिपूर्वक मतदान जारी
देशभर शान्तिपूर्वक मतदान जारी
निर्वाचन विथोल्न विभिन्न समूह सक्रिय, सुरक्षा कडा
निर्वाचन विथोल्न विभिन्न समूह सक्रिय, सुरक्षा कडा निर्वाचनका लागि अब केही घण्टामात्र बाँकी रहदाँ देशभरका सुरक्षा निकायहरूको ध्यान निर्वाचन सुरक्षामा केन्द्रित छ । संवेदनशील मतदान केन्द्र, सम्भावित झडप हुने क्षेत्र र आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रणमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । तर यही बेला काठमाडौँसहित विभिन्न जिल्लाहरुमा सवारी साधन आगजानीदेखि नक्कली बमहरु राखेर नागरिकलाई त्रास फैलाउने...
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ?
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ? रुपन्देहीमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । गएरातिदेखि मौन अवधि सुरु पछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल, केन्द्र र मतगणनास्थलमा आवश्यक तयारी तिव्र रुपमा अगाडि बढाएका हुन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
मौन अवधि र सामाजिक सञ्जाल : एआईको खतरा !
मौन अवधि र सामाजिक सञ्जाल : एआईको खतरा ! बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा छ । निवर्नचनका लागि मौन अवधि सुरु भइसकेको छ । यो अवधि मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन दिने महत्वपूर्ण समय मानिन्छ । तर, भौतिक रूपमा प्रचार रोकिए पनि डिजिटल संसारमा भने मौन अवधिको पूर्णपालना भएको देखिँदैन ।
Weather Update