News 24 Television
सुदूरपश्चिमका मुख्यमन्त्रीमा नेकपाको दाबी, शुरु ग¥यो छलफल
सुदूरपश्चिमका मुख्यमन्त्रीमा नेकपाको दाबी, शुरु ग¥यो छलफल सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ सत्ता समीकरणको संकेत देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
संसदमा गणेश नेपालीको पक्षमा आवाजः सरकारले के–के ग¥यो?
संसदमा गणेश नेपालीको पक्षमा आवाजः सरकारले के–के ग¥यो? मुगुका सोरु गाउँपालिकाका गणेश नेपालीले आत्मदाह गरेको घटनाले संसदमा सरकार र प्रतिपक्षीबीच गर्मागर्मी नै चल्यो। सत्ता पक्षका अधिकांश सांसदहरुले अर्थपूर्ण मौनता साँधेको बेला दुई सांसदले असन्तुष्टी पोख्दा विपक्षी आक्रामक पेश भयो। तर, सरकारकोतर्फबाट जवाफ दिन पुगेका गृहमन्त्री सुधन गुरुङले सम्हालिन नसक्दा उनको अभिव्यक्तिमाथि नियमापत्तिको स्थिति नै सिर्जना हुन पुग्यो।
Weather Update