नेपाल बदल्ने भ्राइबेन्ट ब्रिज, सरकारको रणनीति सार्वजकि
बुधबार, वैशाख २, २०८३
काँग्रेसले थाल्यो ‘जरा अभियान’, क्रियाशील सदस्यता अध्यावधिकमा विवाद बढ्दै
बुधबार, वैशाख २, २०८३
काँग्रेसले थाल्यो ‘जरा अभियान’, क्रियाशील सदस्यता अध्यावधिकमा विवाद बढ्दै
शंकर र विष्णु के चाहन्छन् ? ओली विकल्पको नयाँ कमाण्डर को ?
बुधबार, वैशाख २, २०८३
बर्ष २०८२ नेकपा एमालेका लागि अभिशाप बन्न पुग्यो । राजनीतिक रुपमा ठुलो चुनौती सामना गर्नु परेकै कारण एमाले अध्यक्ष केपी ओलीले नयाँ वर्षको शुभकामनाकै क्रममा २०८२ इतिहास भएको उल्लेख गरे । अब बर्ष २०८३ मा एमाले आफ्नो अस्तित्व रक्षामा केन्द्रीत हुनुपर्नेछ ।
लिङ्देनलाई अध्यक्ष छाडन अल्टिमेटम, धवल पक्षले राखेका ३ बुँदेले राप्रपामा हलचल !
सोमबार, चैत ३०, २०८२
विवादले रन्थनिएको कांग्रेस, सर्वोच्चमा दृष्टी, नेताका दाउ आ–आफ्नै !
शनिबार, चैत २८, २०८२
नेपाली कांग्रेसको विवाद लम्बिएको छ । नेताहरु साझा धारणा मार्फत् अघि बढ्न आनकानी गरिरहेका छन् । पार्टी भित्रको कचिलोले संसदमा समेत कांग्रेसको सक्रियता कमजोर देखिन्छ । अन्य दलले संसदीय दलको नेता र प्रमुख सचेतक चयनका साथ प्रभावकारी भुमिका खेलिरहेका छन् ।
