News 24 Television
पछिल्लो संकटको अपजस ओलीलाई भिराउने प्रयत्न
पछिल्लो संकटको अपजस ओलीलाई भिराउने प्रयत्न नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि शुरु हुँदैछ । महाधिवेशन मिति ३ दिन मात्रै बाँकी रहँदा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समुह अध्यक्ष ओली समुहमाथि आक्रमक बन्दै गएको छ ।
ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?
ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् ।  काठमाडौमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उनको भनाई छ । उनले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो...
Weather Update