News 24 Television
नुवाकोट–१ मा विकासको मुद्दासहित मैदानमा डा. प्रकाशशरण महत
नुवाकोट–१ मा विकासको मुद्दासहित मैदानमा डा. प्रकाशशरण महत देशभर गाउँ–शहरका टोलबस्ती, चिया चौतारी, बजार क्षेत्र तथा सार्वजनिक स्थलहरू चुनावी बहसका केन्द्र बनेका छन्। मतदाताहरू निकै चासोका साथ उम्मेदवारको विगत, कार्यक्षमता, प्रतिबद्धता तथा भविष्यका योजनाबारे प्रश्न गरिरहेका छन्। यसै सन्दर्भमा नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत चुनावी मैदानमा उत्रिनुभएको छ। नुवाकोटका जनताले उहाँलाई...
हेविवेटको विद्रोहलाई चुनौती दिन प्रचण्ड–माधव सिन्धुलीमाः नतिजा उल्टिन सक्ने सम्भावना कति ?
हेविवेटको विद्रोहलाई चुनौती दिन प्रचण्ड–माधव सिन्धुलीमाः नतिजा उल्टिन सक्ने सम्भावना कति ? नेपाली कम्युनिष्ट पार्टीको विवाद केहि जिल्लामा चर्को देखिन्छ । यसमा पर्ने जिल्ला हो, सिन्धुली । सिन्धुलीमा हेविवेट नेता हरिबोल गजुरेलले नै विद्रोह गरेपछि सिन्धुलीमा नेकपाका उम्मेदवारलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने विश्लेषण भइरहेको छ । पार्टीमा देखिएको विवादलाई समाधान गर्न नसक्दा सिन्धुलीमा भएको विद्रोह र मतदातालाई सन्देश दिन...
झापा ५ : ओली भर्सेस् बालेन, हाइप्रोफाइल भिडन्त
झापा ५ : ओली भर्सेस् बालेन, हाइप्रोफाइल भिडन्त आशन्न निर्वाचनकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र हो झापा ५, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा छन् । ओलीसँग प्रतिष्पर्धा गर्न काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर झापा ५ पुगेका बालेनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहँदा ओली समेत शुक्रवार झापा पुगेका छन् ।
फागुन २१ मै देशभर चुनावः सरकार, दल र नेताहरुको आशय र त्रास के ?
फागुन २१ मै देशभर चुनावः सरकार, दल र नेताहरुको आशय र त्रास के ? सरकार चुनाव तोकिएको समयमै सम्पन्न गर्ने गरि अघि बढेको छ । अन्तरिम सरकारले तोकिएको समयमै चुनाव सम्पन्न गराएर सत्ता हस्तान्त्रण गर्ने भनिरहेको छ । तर, मौसमको कारणदेखि विभिन्न पक्षले चुनाव हुने नहुने आशंका व्यक्त गरिरहेको बेला सरकार भने दृढताका साथ अघि बढ्ने संकेत दिन थालेको छ ।
Weather Update