News 24 Television
जनार्दनदेखि रास्वपालाई एक ठाउँमा ल्याउने प्रयास
जनार्दनदेखि रास्वपालाई एक ठाउँमा ल्याउने प्रयास जेनजी आन्दोलनअघि सम्म मिशन ८४ अभियानमा रहेका प्रमुख राजनीतिक दलहरुको यतिबेला माथा खराब भएको छ । जेनजी विद्रोहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको विकल्प खोज्नुपर्नेदेखि भ्रष्टाचारको विरुद्ध शंखघोष गरिदिएको छ ।
Weather Update