News 24 Television
फेरि एकपटक आन्दोलन गर्छौं, जनतामा जान्छौँ : प्रचण्ड
फेरि एकपटक आन्दोलन गर्छौं, जनतामा जान्छौँ : प्रचण्ड नेकपा माओवादी केन्द्रले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले विकृति र विसंगतिका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको...
पूर्व राजपरिवारको बढ्यो सक्रियता, ‘स्वदेश फर्क’ नारासहितको अभियान !
पूर्व राजपरिवारको बढ्यो सक्रियता, ‘स्वदेश फर्क’ नारासहितको अभियान ! मुलुकमा बर्तमान राजनीतिक दलहरुप्रतिको नैराश्यता बढिरहेको छ । बढ्दो बेरोजगारी, महंगी, कालाबजारी, भ्रष्टाचार लगायतका कारण नागरिक आजित बनेका छन् । 
टप ५ गुण्डा नाइके, डनगिरी र राजनीतिको अन्तरसम्बन्ध, नेता बन्ने दौडमा डनहरु
टप ५ गुण्डा नाइके, डनगिरी र राजनीतिको अन्तरसम्बन्ध, नेता बन्ने दौडमा डनहरु मुलुक गणतन्त्रमा प्रवेश गरेको झण्डै दुई दशक पुग्न लाग्दा पनि नेपालमा ‘गुण्डा राज’ को उपस्थिती हटेको छैन केवल रूप बदलिएको छ । जहाँ पहिले गुण्डाहरू प्रत्यक्ष सडकमा खुकुरी बोकेर आतंक मच्चाउँथे आज उनीहरू सूट–बुटमा राजनीतिक दलहरूका कार्यक्रममा उपस्थित हुन्छन् । अझ कति त स्थानीय तह वा प्रदेश सरकारसम्म पुगिसकेका छन्...
Weather Update