News 24 Television
रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै वाइसिएलको धर्ना
रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै वाइसिएलको धर्ना रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै योङ कम्युनिष्ट लिग, नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । आईतवार कृषि सामाग्री कम्पनी लिमिटेडमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो । प्रदर्शनका क्रममा बोल्दै योङ कम्युनिष्ट लिग, नेपालका अध्यक्ष पुष्प ओलीले नेपाल कृषिप्रधान देश भएको र कृषकलाई कृषि बालीका लागि आवश्यक पर्ने रासयनिक मलको...
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ? 
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ?  जल तथा मौसम विमागको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बढी पानी पर्ने आंकलन गरेको थियो । राज्यका निकायहरुबाट पनि पूर्व सतर्कताका लागि अपिलहरु जारी गरिए । यो वर्ष समयमा नै मनसुन पनि प्रवेश गरेको बताइएको थियो । तर साउनको दोस्रो साता लागिसक्दा पनि मधेसमा खडेरी छ । 
Weather Update