कुन–कुन मन्त्री रेड जोनमा ? अब को बन्लान् नयाँ मन्त्री ?
बिहीबार, साउन १५, २०८२
भैरहवाबाट रास्वपाको सन्देश, रविको साथमा पार्टी एक ढिक्का
बिहीबार, साउन १५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी बाहिर रुपन्देहीको भैरहवामा पहिलोपटक संघीय संसदीय दलको बैठक राखेको छ । रास्वपा सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेश अनुसार भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
ओली क्याबिनेट नै छैन भ्रष्टाचारबाट अछुतो, भन्छन्–भ्रष्टाचार नियन्त्रणको पर्याय
बिहीबार, साउन १५, २०८२
