हिमाली खर्कका किसानको पीडा कसले बुझिदिने ?
बुधबार, भदौ १२, २०८१

कृषिमा जाली अनुदान खानेको नाम सार्वजनिक गर्ने कृषिमन्त्रीको चेतावनी
सोमबार, भदौ १०, २०८१
कृषि मन्त्रालयको ५५ प्रतिशत बजेट रासायनिक मलको आयातमै खर्च हुने गरेको छ । तर पनि सरकारले हरेक वर्ष समयमै मल आयात गर्न सक्दैन ।
रुपन्देहीमा माछापालन बढ्यो, उत्पादन बढाउन प्रो–बायोटिक
शुक्रबार, साउन ३२, २०८१
रुपन्देही मत्स्य उत्पादनको हब हो । माछा उत्पादन राम्रो भइरहे पनि यसको मृत्युदरले किसानले बेलाबखत ठूलो क्षति व्यहोरिरहेका छन् । यसैले पछिल्लो समय यहाँका मत्स्य पालक किसानहरुले माछाको मृत्युदर कम हुने र उत्पादन राम्रो भएपछि प्रो–बायोटिकको प्रयोग गर्न थालेका छन् ।

बुङको आलुका पारखी बढ्दै, कसरी फल्छ त बुङको आलु ?
शुक्रबार, साउन ३२, २०८१
ओखलढुंगाको उच्च भेगमा उत्पादन हुने बुङको आलु प्रख्यात बन्दै गएको छ । कुनै पनि रासायनिक मलबिना उत्पादन गरिने बुङको आलुको स्वाद धेरैले रुचाउन थालेपछि यसको माग पनि बढ्दै गएको छ । समुद्री सहतबाट २ हजार ५ सय मिटरभन्दा माथीको भेगमा परम्परागत रुपमा उत्पादन गरिने बुङको आलु खन्नमा व्यस्त देखिन्छन् कृषकहरु...

धुनीवेशीमा गाईभैसी पालनले किसान मालामाल
सोमबार, साउन २१, २०८१
तरकारी उत्पादनका लागि राजधानी काठमाडौसँगै जोडिएको धादिङ जिल्ला प्रख्यात छ । धादिङका अधिकांस किसान पशुपालन र कृृषिकर्ममा आवद्ध छन् ।

पंगास माछाले पोखरी टनक्कै, अझै बढाउन के गरिदै ?
शनिबार, साउन १९, २०८१
परम्परागत माछाको विकल्पमा रुपन्देहीमा पंगास अर्थात् बैखी माछाको व्यवसायिक पालन शुरु गरिएको छ । परम्परागत भन्दा उत्पादन र उत्पादकत्व वृद्धि हुने भएपछि पंगास माछा पाल्ने किसान बढ्दै गएका छन् । सरकारले पनि पंगासको व्यवसायिक पालनमा किसानलाई आकर्षित गर्ने योजना बनाएको छ ।

स्याउनै स्याउको बगानले बनाउदैछ मालामाल
शुक्रबार, साउन १८, २०८१
ओखलढुंगाको सिमानामा पर्ने सोलुखुम्बुको पत्तालेमा उच्च प्रविधिको स्याउ खेती विस्तार गरिएको छ । ओखलढुंगा र सोलुखुम्बुका गरी ७ जना लगानीकर्ताले अहिले पत्तालेमा इटालीबाट ल्याइएको धेरै फल दिने स्याउ खेती विस्तार गरेका हुन् ।

उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ?
शुक्रबार, साउन १८, २०८१
गएको असारको अन्तिम साता आएको बाढीले कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा किसानले लगाएको अन्नबाली नष्ट ग¥यो । बाढीले एक पलमै अन्नबाली बगायो तर, एक पलको कहरले दोधारावासीलाई वर्षभरी पुग्ने गरि पीडा दिएर गएको छ ।

बक्यौता रकम नपाउँदा दुध किसानको विजोग
बिहीबार, साउन १७, २०८१
नेपाल सरकार मातहतको दुग्ध विकास सस्थान डिडीसीबाटै दुग्ध किसान प्रडाडित भएको लामो समय भयो । किसानले दिनरात मेहनत गरेको उत्पादन गरेको दुधको एक अर्ब ५८ करोड रुपैयाँ डिडिसीबाट भुक्तानी पाउन बाँकी छ ।

एकीकृत सेवाले सेवाग्राही दंग, पालिकालाई स्याबासी
शुक्रबार, साउन ११, २०८१
यो रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो । यस नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन । ठिक १० बजे राष्ट्रिय गान बज्छ ।

परवल खेतीमा ट्रेलिष्ट प्रविधि, किसान उत्साहित
बिहीबार, साउन १०, २०८१
अहिले किसानको आवश्यकता र सम्भाव्यताको मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र कञ्चनपुुरले किसानलाई परवल खेतीतर्फ आर्कषित गर्न दोधारा चाँदनीमा टे«लिस्ट (खाक्रा) प्रविधि ल्याएको छ । यो प्रविधिले उत्पादित तरकारी नोक्सान कम गर्ने भएकाले किसान उत्साहित छन् ।

ओलखढुंगे किसानहरु ब्यवसायिक च्याउ खेतीमा आकर्षित
सोमबार, असार १७, २०८१
च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि ओखलढुंगामा फार्म दर्ता गरी किसानहरु ब्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन ।
साताको लोकप्रीय