क्षणभरमै एकै किसानको करोडौं स्वाह, सरकार वेमतलबी बनेको गुनासो
बिहीबार, कात्तिक ६, २०८२
जुम्लामा काली मार्सीसँग रम्दै किसान, तिहारभन्दा धानले चटारो
बिहीबार, कात्तिक ६, २०८२
नेपालीहरु आफ्नो दोस्रो ठुलो चाड तिहारमा रमाई रहेका बेला जुम्लाका किसानहरु भने धान खेती व्यवस्थापन गर्न भ्याइनभ्याई छ । मार्सी धान उत्पादनका लागि चर्चित क्षेत्र जुम्लामा किसानहरुलाई धान काट्न र थन्काउन भ्याइनभ्याइ देखिएको छ ।
सुर्ती खेतीबाटै राम्रो आम्दानी, व्यवस्थापनमा चुनौतीसँगै अवसर
आइतबार, असोज ५, २०८२
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित सोक्माटार सुर्ती खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा पुस्तौंदेखि सुर्ती खेती गरिँदै आएको छ । स्थानीयको जिवनयानपनसँगै गाँसिएको यो खेती एकातिर किसानका लागि नगद आम्दानीको भरपर्दो स्रोत बनेको त छ, तर अर्कोतिर स्वास्थ्य र भविष्यका लागि चिन्ता पनि थपिएको छ ।
माछा व्यवसायी नगर घेराउमा उत्रिए, करको दरले तनाव
सोमबार, भदौ २३, २०८२
कैलालीको गौरीगंगा नगरपालिकाले माछा निकासीमा कर बढाएपछि माछा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । दोहोरो करले घेरर व्यवसायी र किसानको रोजिरोटी लुट्न खोजेको भन्दै आन्दोलन चर्काइएको छ ।
लम्पी स्किन नियन्त्रणमा बागमती सरकार सक्रिय, खोप अभियान अहिले पनि जारी
सोमबार, भदौ १६, २०८२
बागमती प्रदेशमा साउन महिनादेखि अहिलेसम्म केवल साढे एक महिनामै लम्पी स्किन रोग संक्रमण फैलिन थालेको छ । दुईवर्ष अघि माहामारीकै रुपमा फैलिएको पशुचौपायामा लाग्ने लम्पी स्किन रोग यस आर्थिक वर्षको शुरुवातसँगै बागमती प्रदेशका चार जिल्लाहरुमा देखिए पछि अहिले प्रदेश सरकार संक्रमण नियन्त्रणको अभियानमा छ ।
च्याउ खेतीबाट वर्षमै ८ लाख ! आनन्दको काम : युवाको आकर्षण
सोमबार, भदौ ९, २०८२
मुगुका युवाहरु पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित भएका छन् । मुगुका किसानले परम्परागत खेती गर्न छाडेर प्लाष्टिक टनेलबाट कन्न जातको च्याउखेती गर्न थालेका हुन् ।
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक !
आइतबार, भदौ १, २०८२
मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् ।


