News 24 Television
'उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग
'उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग आकस्मिक समयमा बोल्दै उनले नेपाली भू–भाग कालापानी र लिपुलेक हुँदै छिमेकी राष्ट्रहरुले सीमा व्यापार गर्ने विषयमा भएको सहमतिका विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । बर्तौलाले परराष्ट्र मन्त्रालयमार्फत भारत–चीनका विदेशमन्त्रीबीच बुधबार भारतीय विदेश मन्त्रालयमार्फत सार्वजनिक भएको धारणामा लिपुलेक र कालापानीको भूमि हुँदै सीमा व्यापार गर्ने कुराप्रति...
कैलाली कारागारमा फेरि पनि झडपको डर 
कैलाली कारागारमा फेरि पनि झडपको डर  कैलाली कारागारमा साउन २३ गते राति भएको हिंसात्मक घटनामा परेर एक कैदीबन्दीको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । गम्भीर अवस्थाका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको हो । उपचारपछि अस्पतालले कैदीबन्दीलाई डिस्चार्ज गरिसकेको छ । तर फेरि पनि झडप हुने...
Weather Update