लिपुलेकबारे चीनको पनि दम्भ ! भारत–चीनको सम्झौतामा अरुले टाउको दुखाउनु पर्दैन !
शनिबार, भदौ ७, २०८२
भैरहवामा शुरु भयो नयाँ ‘करेन्ट मार्ट’, थरिथरीका आइटमले स्वाद भरिपूर्ण
शनिबार, भदौ ७, २०८२
आफ्ना उत्पादन एकै छानामुनी उपलब्ध गराउने उद्देश्यसहित भैरहवामा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याइएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा पूmड्स प्रा.लि. ले सिद्धार्थनगर–७, नयाँ सडकमा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको हो ।
पोखरामा बसको धुँवा आतंक ! छड्के गर्दा ४० बस फेल !
शनिबार, भदौ ७, २०८२
पर्यटकीय नगरी पोखरालाई पोखरा महानगरले हरित शहर बनाउने अभियान सञ्चालन गरेको छ । अभियानसँग मिल्नेगरी यहाँका नगर बस पनि हरिया नै छन् । तर, हरिया रङका नगर बसले धुँवाको मुस्लो फाल्दै कुद्ने गर्छन् । पोखराका नगर बसको यो आतंकले नागरिक हैरान नै बन्ने गरेका छन् ।
एनआरएनए महाधिवेशनका लागि प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न
शुक्रबार, भदौ ६, २०८२
महाधिवेशनको तयारीका लागि एनआरएनएले यसअघि नै अधिवक्ता डा. राजेन्द्र घिमिरेको प्रमुख आयुक्तत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ। यस पटकको निर्वाचन अनलाइन माध्यमबाट हुनेछ।
आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौंमा हुने १२औँ महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। यसका लागि अध्यक्ष पदमा जापानबाट रोबिन शेरचन, अमेरिकाबाट वर्तमान महासचिव...
