सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनीमा १५ महिनाभित्र बालबालिकालाई लगाउने सबै खोप सुनिश्चित
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरेका छन् । आर्थिक वर्ष २०८१\८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५ सय १८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएपछि पूर्ण खोप सुनिश्चित तथा दीगोपना कायम भएको...
पाँच वर्षपछि बल्ल एमबीबीएस पढाउन स्वीकृति, स्वास्थ्य क्षेत्र फस्टाउने अपेक्षा
शुक्रबार, भदौ ६, २०८२
बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस पढाउन पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यो सँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययन गराउने प्रक्रिया...
'उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग
बिहीबार, भदौ ५, २०८२
आकस्मिक समयमा बोल्दै उनले नेपाली भू–भाग कालापानी र लिपुलेक हुँदै छिमेकी राष्ट्रहरुले सीमा व्यापार गर्ने विषयमा भएको सहमतिका विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । बर्तौलाले परराष्ट्र मन्त्रालयमार्फत भारत–चीनका विदेशमन्त्रीबीच बुधबार भारतीय विदेश मन्त्रालयमार्फत सार्वजनिक भएको धारणामा लिपुलेक र कालापानीको भूमि हुँदै सीमा व्यापार गर्ने कुराप्रति...