News 24 Television
फूल बेचेरै सुदूरपश्चिमका किसान मालामाल, २० लाखसम्म आम्दानी
फूल बेचेरै सुदूरपश्चिमका किसान मालामाल, २० लाखसम्म आम्दानी केही बर्ष अघिसम्म कैलाली, कञ्चनपुर तथा सुदूरका पहाडी जिल्लाहरु समेत फूलमा परर्निभर थिए । चाडपर्व, पुजापाठ लगायतका धार्मिक कार्य तथा विभिन्न कार्यक्रमको लागी चाहिने फुलहरु प्राय भारतबाटै आयात हुने गर्दथे । कैलाली, कञ्चनपुर लगाएत सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने करिब ८० प्रतिशत फुलको माग भारतबाटै पुरा हुने गथ्र्यो । फूलको अभाव...
युवा पुस्ताको डरले एकतामा माओवादी र नेकपा एस
युवा पुस्ताको डरले एकतामा माओवादी र नेकपा एस जेनजी आन्दोलनले केपी ओली सत्ताच्यूत भएसँगै नेपाली राजनीति नयाँ परिस्थितिमा अघि बढिरहेको छ । राजनीतिक कोर्ष नयाँ ढंगले बढिरहँदा राजनीतिक दल पुनर्गठन र रुपान्तरणको बहसमा छन् ।
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विधिवत् सुरुवात भइसकेको छ । तिहार सकिएलगत्तै धुमधामका साथ मनाइने छठका लागि यतिबेला तराई–मधेसमा व्यापक तयारी भइरहेको छ । पूजाका सामग्री किनमेलमा सर्वसाधारणहरु व्यस्त छन् भने विभिन्न ताल–तलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।
छठपर्व : सुरक्षाका लागि मधेसमा ‘अप्रेसन आस्था’ लागू
छठपर्व : सुरक्षाका लागि मधेसमा ‘अप्रेसन आस्था’ लागू तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिए ।
पोखरामा नेपालीसँग भाइटीका रमाएका विदेशीहरु
पोखरामा नेपालीसँग भाइटीका रमाएका विदेशीहरु नेपालीहरूको दोस्रो ठूलो पर्वका रूपमा लिइने तिहारअन्तर्गतको भाइटिका यो वर्ष विदेशी पर्यटकहरूले समेत मनाएका छन् । बिहीबार भाइटीकाका पोखरामा विभिन्न देशका २ सय बढी पर्यटकहरूले सामूहिक रूपमा भाइटिका लगाएका छन् ।
Weather Update