News 24 Television
ओखलढुंगाको सानोचित्रेमा पानीको समस्या एकादेशको कथा 
ओखलढुंगाको सानोचित्रेमा पानीको समस्या एकादेशको कथा  ओखलढुंगाको सानोचित्रेमा खानेपानीकै जोहोका लागि जंगलको मुहानमा धाउन बाध्य महिलाहरू अब आफ्नै आँगनमा धारोबाट पानी भर्दैछन् । पानीकै लागि गरिएको उनीहरुको दशकौंको संर्घष अब ईतिहाँस बनेको छ । सिद्धिचरण नगरपालिका–५ स्थित यो बस्तीका धेरै महिलाले जीवनको ठूलो हिस्सा पानीको जोहोमै बिताए । तर अब एक घर एक धारो कार्यक्रमले उनीहरूको...
दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न विशेष पहल
दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न विशेष पहल दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, दोलखा साखाले विशेष पहल थालेको छ।
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदन सोमबार संसदमा प्रस्तुत गरिने
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदन सोमबार संसदमा प्रस्तुत गरिने आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले यस्तो जानकारी दिएका हुन् । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ । सभापति परियारले समितिलाई प्राप्त चारवटा कार्यादेशमाथि छलफल भइरहेको उल्लेख गर्दै सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए । 
Weather Update