News 24 Television
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल त्यस अवसरमा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगार व्यवसायसँगै सेवा पनि भएकाले श्रमिकको सर्वोत्तम हितका लागि तीन तहकै सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले व्यवसायमा देखापर्ने जुनसुकै सिन्डिकेट प्रवृत्ति आफूलाई स्वीकार नहुने र त्यसका विरुद्धमा निरन्तर लागिरहेको सुनाए ।
सत्ताबाहिर हुँदा नेताहरूलाई देशको चिन्ता, सत्तामा हुँदा भ्रष्टाचार र भागबण्डामै मस्ती
सत्ताबाहिर हुँदा नेताहरूलाई देशको चिन्ता, सत्तामा हुँदा भ्रष्टाचार र भागबण्डामै मस्ती नेपालमा प्रायः ठूला दलका शीर्ष नेताहरू सत्ताबाहिर हुँदा देशको खुबै चिन्ता रहेको देखाउँदै आफूले नै देशको मुहार फेर्नसक्ने  दाबी गर्छन् । केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् कि माधवकुमार नेपाल, यिनीहरुको भाषणको लय उस्तै हुन्छ । सत्ताबाहिर हुँदा राष्ट्रियता, सुशासन र विकासका चर्का भाषणहरू गर्ने तर सत्तामा...
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत खेलहरू लाइभ हेर्न पाइने सुविधा
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत खेलहरू लाइभ हेर्न पाइने सुविधा एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरुले डिशहोम गो एपमार्फत हाल भईरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् ।
२५ अर्वपति लुम्बिनीमा आउँदै
२५ अर्वपति लुम्बिनीमा आउँदै
ओलीलाई ईश्वरको कडा टक्कर ! महाधिवेशन प्रतिनिधि छनोटले देखायो यस्तो संकेत !
ओलीलाई ईश्वरको कडा टक्कर ! महाधिवेशन प्रतिनिधि छनोटले देखायो यस्तो संकेत ! नेकपा एमालेले मंसिर २७ गते देखि २९ गते सम्म गर्ने महाधिवेशनका लागि देशभर मंसिर १३ गतेभित्रै प्रतिनिधि चयन गर्ने भनेको थियो । तर मंसिर १४ गते समेत केही जिल्लामा प्रतिनिधिको बिषयलाई लिएर विवाद देखिएको छ ।
सडकको चोकमै करोडको चलखेल ! ठेकेदारसँग सेटिङको भिडियो !
सडकको चोकमै करोडको चलखेल ! ठेकेदारसँग सेटिङको भिडियो ! सर्लाहीको मलंगवा नगरपालिकामा सडक निर्माणमा कमिशनको चलखेल चलेको आरोप बढ्न थालेको छ । मलंगवा नगरपालिकाको पूर्वप्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी र ठेकेदार बीचको कमिशनको चक्करमा अझै पनि सडक निर्माण अधुरै रहेको  स्थानीयको आरोप छ ।
विवेकशील–रास्वपा एकता, बालेन र कुलमानसँग संवाद, ठुला दललाई चुनौति
विवेकशील–रास्वपा एकता, बालेन र कुलमानसँग संवाद, ठुला दललाई चुनौति आइतबार बैकल्पिक भनिएका दुई नयाँ राजनीतिक दलहरुबीच एकता भएको छ । राष्ट्रिय सभागृहमा रास्वपा र विवेकशिल सझा पार्टी एकताको सुत्रमा बाँधिएका हुन् ।
Weather Update