बदलिएको कांग्रेसमा युवा नेतृत्वको अग्नि परीक्षा
शुक्रबार, माघ १६, २०८२
अध्यक्ष माग्दा बाहिरिएका विप्लवलाई एकतामा आउन प्रचण्डको आह्वान, के गर्लान विप्लव ?
बिहीबार, माघ १५, २०८२
नेपाली कम्युनिस्ट पार्टीका संयोक प्रचण्डले विप्लवलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । पार्टी एकताको अन्तिम चरणमा पुग्नै लाग्दा विप्लवले अध्यक्ष पद नै दाबी गर्न थालेपछि बिग्रिएको सम्बन्धमा सुधार आउन सकेन् । आसन्न चुनावमा सहकार्यको प्रस्तावमा समेत विप्लव प्रचण्डभन्दा एमालेसमग नजिक जान खोजेपछि दुई नेताहरुबीच नोकझोक चलिरहेको छ ।
नयाँ–पुराना सबैको दाबी ः जित घोषणा गर्न मात्रै बाँकी !
बिहीबार, माघ १५, २०८२
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मी मकवानपुरमा पनि बढेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ठूला र पुराना दलहरुले जितकोे दाबी गरिरहँदा नयाँ दलका उम्मेदवारहरु टक्कर दिने रणनीति सहित चुनावी मैदान उत्रिएका छन् ।
महोत्तरीको अधिकांश निर्वाचन क्षेत्र अति संवेदनशिल
बिहीबार, माघ १५, २०८२
आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा र निर्वाचनको माहोल नियन्त्रित राख्न सुरक्षा निकायले अनुगमन बढ़ाएको छ । संवेदनशील ठाउँहरुको पहिचान गरि सुरक्षा व्यवस्था दुरुस्त राख्ने तयारीमा सुरक्षा निकाय जुटेको छ । सोही क्रममा बुधवार नेपाल सरकारका परराष्ट्र मन्त्री सहित सुरक्षा निकायहरुले भारतीय सीमाक्षेत्र नजिक रहेको मतदान स्थलहरुको अनुगमन गरेको...
काठमाडौँ ५ को चुनावी सरगर्मी कस्तो ? प्रदीप र ईश्वर भिड्दा रास्वपाका सस्मितलाई चिट्ठा पर्न सक्ने !
बिहीबार, माघ १५, २०८२
फागुन २१ को निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ । देशभरि नै उम्मेदवारहरु निर्वाचनको तयारीमा होमिएका छन् । उनीहरु यतिबेला मतदाताको घरआँगनमा जानेदेखि सार्वजनिक कार्यक्रममार्फत चहल पहल बढाइरहेका छन् । तर अघिल्लो निर्वाचन भन्दा यसपटक चहलपहलमा कमी देखिएको छ । नागरिकमा निर्वाचनप्रति उत्साह पनि कम नै देखिएको छ ।...
हिमाली जिल्लाभरि हिमपात, किसान खुशीले गद्गद्
बिहीबार, माघ १५, २०८२
मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न हिमाली जिल्लामा हिमपात सुरु भएको छ । मुगु, रसुवा, गोरखा, बैतडी, डोल्पा, मनाङ, मुस्ताङ, रुकुमपूर्व लगायतका हिमाली जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातका कारण दैनिक जनजीवन कष्टकर बनेपनि गहुँ लगायतका हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानहरूले भने राहत महसुस गरिरहेका छन् ।
मनि लाउन्ड्रिङ अपराधीको सम्पत्ति तत्काल जफत गर्न सुझाव
बिहीबार, माघ १५, २०८२
अपराध र त्यसबाट सम्पत्ति आर्जन गर्ने क्रियाकलापमाथि नियन्त्रण गर्न नसकेकाले नेपाल जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट)मा छ । अन्तर्राष्ट्रियरूपमा ‘ग्रे लिस्ट’ भनेर चिनिने निगरानी सूचीमा परेपछि नेपालले विभिन्न प्रकारका कठिनाइ भोग्नु पर्ने अवस्था छ । नेपालले गरेको प्रगति अझै पनि कमजोर रहेकाले ग्रेलिस्टबाट बाहिर आउन कठिन छ । यो अवस्थामा...


