News 24 Television
मनि लाउन्ड्रिङ अपराधीको सम्पत्ति तत्काल जफत गर्न सुझाव
मनि लाउन्ड्रिङ अपराधीको सम्पत्ति तत्काल जफत गर्न सुझाव अपराध र त्यसबाट सम्पत्ति आर्जन गर्ने क्रियाकलापमाथि नियन्त्रण गर्न नसकेकाले नेपाल जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट)मा छ । अन्तर्राष्ट्रियरूपमा ‘ग्रे लिस्ट’ भनेर चिनिने निगरानी सूचीमा परेपछि नेपालले विभिन्न प्रकारका कठिनाइ भोग्नु पर्ने अवस्था छ । नेपालले गरेको प्रगति अझै पनि कमजोर रहेकाले ग्रेलिस्टबाट बाहिर आउन कठिन छ । यो अवस्थामा...
बन्ला टर्निङ प्वाइन्ट ? ओलीदेखि प्रचण्डसम्म कठोर परीक्षामा !
बन्ला टर्निङ प्वाइन्ट ? ओलीदेखि प्रचण्डसम्म कठोर परीक्षामा ! पुराना राजनीतिक दलहरूले आफ्नो सत्ताको पकड गुमाउन नचाहँदा नयाँ शक्ति र वैकल्पिक आवाजहरू तीव्र गतिमा अगाडि बढेका छन् । अनुभवी नेतादेखि युवा र सामाजिक आन्दोलनबाट उदाएका नयाँ अनुहारसम्म एउटै निर्वाचन क्षेत्रमा मतदाताको समर्थन जित्न लागिपरेका छन् । फागुन २१ को चुनाव अब केवल सिट जित्ने लडाइँ मात्र नभएर जनताको असन्तुष्टि,...
प्रदेशकै नमूना रंगशालाः पहिलो पटक ‘मेयर गोल्डकप’को आयोजना
प्रदेशकै नमूना रंगशालाः पहिलो पटक ‘मेयर गोल्डकप’को आयोजना सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा ५ सय दर्शक क्षमताको सुविधायुक्त र आकर्षक फुटबल रंगशाला निर्माण गरिएको छ । स्थानीय जीवेश्वर युवा क्लबको पहलमा मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय तथा विभिन्न दाताहरूको सहयोगमा रंगशाला तयार पारिएको हो ।
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त
फागुन ७ पछि कांग्रेसको स्पीड बढ्ने, घोषणापत्र लेख्न व्यस्त निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले पनि निर्वाचन लक्षित गतिविधि बढाँउदै लगेको छ । कांग्रेसका केन्द्रदेखि जिल्लातहका नेताहरु अहिले निर्वाचन लक्षित गतिविधिमा लागिरहेका छन् । यसैबीच कांग्रेसले फागुन ७ गतेदेखि निर्वाचन लक्षित भेलाहरु आयोजना गरेर अघि बढ्ने तयारी गरेको छ ।
Weather Update