News 24 Television
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी
फेरि भारत फर्किन थाले सुदूरपश्चिमवासी, रोजगारीको खोजी दशैं तिहार मनाउन घर फर्किएका सुदूरपश्चिमेलीहरु पुनः काम खोज्दै भारत जान थालेका छन् । अहिले कैलालीको त्रिनगर भन्सार नाकामा भारतमा काम गर्न जाने नेपालीहरुको लर्को देखिएको छ । दैनिक गुजारा चलाउन प्राय सुदूरपश्चिवासी भारतमा काम गर्न जाने   गर्दछन् ।
संसद पुनःस्थापना र महाधिवेशनभन्दा चुनावमै काँग्रेसको ध्यान
संसद पुनःस्थापना र महाधिवेशनभन्दा चुनावमै काँग्रेसको ध्यान यद्यपि न्यायाधीशहरुले सरकारलाई निर्वाचन नगर भन्यो भने देश ठप्प हुने र यसले अर्को संकट ल्याउनसक्नेतर्फ सचेत गराए । साथै विघटित संसदका सांसदहरु कोही पनि रिट निवेदन लिएर नआएको भन्दै संसद पुनःस्थापनाका पक्षमा आदेश दिन नसकिने आशय प्रकट गरे । एमाले मात्रै प्रष्ट रुपमा संसद पुनस्थापनाको पक्षमा देखिएकाले काँग्रेस, माओवादी, रास्वपा,...
रारा ताल पर्यटकले भरिभराउ, अप्सराको सौन्दर्यले दैनिक सयौं लट्ठ !
रारा ताल पर्यटकले भरिभराउ, अप्सराको सौन्दर्यले दैनिक सयौं लट्ठ ! धर्तिकी अप्सरा उपमा पाएकी रारा ताल यतिबेला पर्यटकले भरिभराउ छ । कर्णाली प्रदेशको मुगुमा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो ।  स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलो मध्ये राराताल एक हो ।
निजी नर्सलाई सरकारी नर्सको समर्थन, लफडा सधैंको उस्तै
निजी नर्सलाई सरकारी नर्सको समर्थन, लफडा सधैंको उस्तै पोखरामा निजी अस्पतालका नर्सहरू सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै निरन्तर आन्दोलनमा छन् । उनीहरूको समर्थनमा अहिले सरकारी अस्पतालका नर्सहरूले पनि एक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका छन् । यसले स्वास्थ्य सेवामा असर परिरहेको छभने आन्दोलन क्रमशः तीव्र बन्दै गएको छ, तर राज्य भने कछुवा गतिमा समाधान खोज्दै छ ।
Weather Update